ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेविसंघ क्षेत्र नं.१, तरुण दल कपिलवस्तु र स्थानीयद्धारा ३५ मजदुरको उद्धार

लुम्बिनी दर्पण २०७७ बैशाख १०, बुधबार ११:१८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, बैशाख १०
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलहन नदिन सरकारले लकडाउन घोषणा गरेसंगै रोजगारका लागि घर छोडि टाढा भएका मजदुरहरुको अवस्था दयनिय बनेको छ । गाडीमा २ दिन लाग्ने बाटोमा हिंडेरै भएपनि घर जान विभिन्न जिल्लाबाट प्रस्थान गर्ने मजदुरहरुलाई यतिवेला बाटोमा प्रहरीले दुःख दिने जस्ता कार्यहरु भएका छन् । सरकारले हिड्दै घर जना लागेकालाई निःशुल्क रुपमा खाना खुवाएर गन्तब्य सम्म पु¥याउन भनेपनि कैंयौ मजदुरहरुको अवस्था दर्दनाक छ ।

सोहि क्रममा लकडाउनको एक महिना पुग्दा कम्पनिले खर्च नदिए पछि भोकभाकै पैदल हिड्न बाध्य भई विभिन्न जिल्लाबाट दुःख कष्ट सहदै कपिलवस्तुमा आएका मजदुरहरुलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १, नेपाल तरुण दल कपिलवस्तु र स्थानीयहरुको सक्रियतामा उद्धार गरिएको छ । बुधवार बिहान चार नम्बर जितपुर चोकमा विभिन्न जिल्ला काठमाडौ, काभ्रेबाट पश्चिमका जिल्लाहरु दाङ, कैलाली जिल्ला सम्म पुग्नका लागि पैदल तथा साइकलमा आएका ३५ जना मजदुरहरुको उद्धार गरिएको नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिए । उनीहरुलाई खाना खुवाएर गन्तब्य सम्म पुग्नका लागि यातायातको समेत व्यबस्था गरि सफलता पुर्वक पठाईएको तरुण दल जिल्ला सभापति शक्ति सिं. ठकुरीले बताए ।

सोहि क्रममा नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल र तरुणदल जिल्ला सभापति शक्ति सिं. ठकुरीले लकडाउन पछि मजदुरहरुको व्यबस्थापन सरकारले नगरेकाले उनीहरुको दुःख हेर्न नसकेर नेविसंघ र तरुण दलले उद्धार गरेको बताए । मजदुरहरुले सरकारले नगरेको काम गरेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद सहित खुसी व्यक्त गरेका थिए ।

नेविसंघका क्षेत्रीय सभापति पोख्रेल, दिनेश क्षेत्री, तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, तिलक थापा, गोबिन्द आचार्य, पवन थापा,प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमान, स्थानीय समाजसेवी मदन ढुङ्गाना, कृष्ण चालिसे, केशव अधिकारि लगायतको रोहवरमा मजदुरहरुको उद्धार गरिएको हो ।


प्रकाशित : २०७७ बैशाख १०, बुधबार ११:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech