कपिलवस्तुमा कोरोना संक्रमित पुष्टि , देशभर १०१ पुग्यो

लुदस दोहनी
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

यता कपिलवस्तुमा कोरोना संक्रमित भेटिएसंगै सुरक्षा सम्यन्त्र बढाईने लुम्बिनी दर्पण संग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पाण्डेले बताए । दोहनी गाँउका उनिहरु मायादेवी गाँउपालिकाको क्वारेन्टाईनमा रहेको बताईएको छ । वडा अध्यक्ष शिव कुमार पाण्डे ले पनि सुरक्षा सर्तकता बढाईने बताए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *