ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ग्लेसियर ईन्टरनेश्नल कलेज स्कुलद्धारा अनलाईन क्विज सम्पन्न

लुम्बिनी दर्पण २०७७ बैशाख २७, शनिबार १०:१९
[sharethis-inline-buttons]
Image XYZ

लुदअ कपिलवस्तु, बैशाख २७
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपालमा पनि लकडाउन घोषणा भएसंगै शैक्षिक क्षेत्रमा ठुलो समस्या भएको छ र लकडाउन भएपछि विद्यार्थी चिन्तित बनेका छन् । सोहि समस्यालाई मध्यनजर गर्दै काठमाडौंको मुख्य क्षेत्रमा रहेको २६ बर्ष पुरानो कलेजले विद्यार्थीहरुको अतिरिक्त क्षमता विकास गर्ने उद्देश्यले एसईई दिने विद्यार्थीहरुलाई मध्यनजर गर्दै फेस्बुक लाईभ मार्फत अनलाईन क्विज सम्पन्न गरेको छ । जहा कक्षा मन्टेश्वरी देखि डिग्री सम्म करिव १८ सय विद्यार्थीहरु अध्यापन गर्दछन ।

मनोवैज्ञानिक एबं बौद्धिक रुपमा विद्यार्थीहरुलाई सबल राखने उदेश्यका साथ संचालन गरिएको उक्त्त अनलाईन क्विज कार्यक्रममा देशभरीबाट करिब ४ सय जना एसईई दिने विद्यार्थीहरु उक्त्त लाईभमा जोडिएको कार्यक्रम संचालक एवम् बिज्ञान विषय विभाग प्रमुख गोपाल बहादुर महतले जानकारी दिए । अनलाईन क्विज कार्यक्रममा एसईईकै पाठ्यपुस्तक र समसामाहिक कुरा लाई सोधिएको थियो । जम्मा १० ओटा प्रश्न सोधिएकोमा प्रत्येक प्रश्नको सुरुमा सहि उत्तर लेख्नेलाई रु २ सय पुरस्कार प्रदान गरिएको कलेजका सहायक प्रधानाध्यापक रेगन पर्साईले बताए ।

क्विजमा झापा बाल्मिकी शिक्षाका इशान थापाले र भक्तपुर प्रिसिओस स्कुलकी सलिना कार्कीले ३ ३ प्रश्नको सहि दिई मिलाई रु ६ सय पुरस्कार जितिन् भने झापाकै आलोक पराजुली र अयुसमान नेपालले १र१ प्रस्नको उत्तर मिलाए । त्यसैगरी काठमाडौँ इन्द्रधनुस स्कुलका पशुपति राय र काठमाडौकै बेस्ट ग्रप स्कुलका जाबाज़ महमदले पनि १र१ प्रस्नको उत्तर मिलाए । महामारीको समएमा पनि अनलाईन क्विज संचालन गरेकोमा सहभागी विधार्थीहरुले कलेजलाई धन्यवाद दिंदै यस्ता शैक्षिक कार्यक्रममा फेरी पनि सहभागी हुने प्रतिबद्धता जनाएका थिए ।


प्रकाशित : २०७७ बैशाख २७, शनिबार १०:१९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न ।

सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ बालबालिका घाइते

विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

शिक्षककाे गुनासाे- न जितियो, न बितियो, बेकारमा गोजी मात्र रित्तियो

कर्मचारी परिषद् र शिक्षक महासंघका पदाधिकारीबीच चर्काचर्की, समापन कार्यक्रम स्थगित

शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरूको माग

आन्दोलनमा पुगेका एकीकृत समाजवादीका नेताहरूलाई शिक्षकले भने- यहाँ आउन पर्दैन

शिक्षक र प्रहरीबीच झडप हुँदा ६१ जना शिक्षक घाइते

शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक

सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन, भूमिका बढाउनुस् – मुख्यमन्त्री आचार्य

बोल्नेभन्दा काम गर्ने समय होः नवनियुक्त शिक्षामन्त्री पन्त

नवनियुक्त शिक्षामन्त्री पन्तलाई पूर्वमन्त्री तामाङले दिए ११ बुँदे सुझाव

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech