लुदस
नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कपिलवस्तुमा मात्र २९ जना रहेका छन् । पछिल्लो समय कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । तर कपिलवस्तुको कुन ठाँउका सक्रमित हुन भन्ने खुल्न सकेको छैन् ।
कपिलवस्तुका ८ सहित, नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१
प्रकाशित : २०७७ बैशाख ३०, मंगलवार ०८:०६
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech