नरबहादुर तिन दिन देखी हराइरहेकाले , खोजिदिन परिवारको आग्रह

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, जितपुर

बाणगंगा नगरपालिका वार्ड नं १ बुङ्ची (कुमिया टोल) बस्ने अन्दाजी ४० बर्षिय नर बहादुर भाट ( प्रेम ) भनिने मानिस यही असार १६ गते साँझ देखी परिवारको सम्पर्कमा नरहेको साला अमर बहादुर बस्नेतले बताएका छन् ।

निज नरबहादुरलाई देख्ने महानुभावहरुले मोवाईल नं ९८६८२४४७७९ ,९८२२४३४००२ मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरेर सहयोग गर्न परिवारले आग्रह गरेको छ ।

निज प्रेम को मानसिक स्वास्थ्य ठिक रहेको सामान्य घरायसी बिवादका कारण सम्पर्क बिहिन रहेको र परिवारले सबै आफन्तजन , छरछिमेक र गाउँमा खोज्दा समेत नभेटिएकाले निजलाई भेट्ने महानुभावले परिवार वा नजिकको प्रहरी कार्यालय सम्पर्क गरी सहयोग गर्न घर परिवारले अनुरोध गरेको छ ।


प्रकाशित : २०७७ असार १८, बिहीबार ०७:५१