चित्रकला प्रतियोगितामा आवर विज्डमका बिक्रान्त प्रथम

लुदअ, जितपुर

बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्धारा आयोजित मैले चाहेको बिद्यालय बिषयक आधारभुत तह ( १ – ५) को चित्रकला प्रतियोगितामा आवर विज्डम विद्यालय बैरियाका कक्षा ५ का विक्रान्त परियारले प्रथम स्थान हासिल गरेका छन् ।

बुवा पुर्णचन्द्र परियार आमा बिमला परियारका कान्छा छोरा बिक्रान्त साथै उमेर देखी गीत संगीत र चित्रकला प्रतियोगितामा रुची राख्दै आएको बुवा पुर्णचन्द्र परियारले बताएका छन् ।

आफुले प्राप्त गरेको यो पुरस्कारबाट थप हौसला पाएको र आगामी दिनमा अझ मेहनत गर्दे जाने उनी बताउँछन् । गीत संगीतको क्षेत्रमा रुची राख्ने ब्रिकान्त नृत्यमा पनी अब्बल रहेको आमा बिमला परियारको भनाइ रहेको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *