ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रदेश ५ मा ‘अभिभावककै कारण’ बाल अपराधका घटनामा बृद्धि

लुम्बिनी दर्पण २०७७ भाद्र ३०, मंगलवार १६:३१
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय, दाङका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बाल अपराधका घटना बढिरहेको बताएका छन्। बालबालिकाका पीडित र पिडक दुवै खालका बाल अपराधका घटनामा बालबालिकाहरू संलग्नता देखिएको उनको भनाइ छ। प्रदेशमा जवरजस्ती करणी, आत्महत्याका घटना बढि देखिएको उनले बताए।

शिक्षाका लागि राष्ट्यि अभियान ९इनसिई० नेपाल प्रदेश ५ ले मंगलबार गरेको ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको साझा प्रतिवद्धता’ बिषयक भर्चुअल सम्बादमा बोल्दै बैदवारले जवरजस्ती करणी, आत्महत्या, लागुऔषध जस्ता घटनामा बालअपराधका घटनाका घटना तुलनात्मक रुपमा बढी देखिएको बताए। त्यसमा धेरै कारणहरू भए पनि प्रमुख कारणमध्ये अभिभावकको रेखदेख र निगरानी नहुनु पनि एक भएको उनको भनाई छ। उनका अनुसार प्रदेश ५ मा गत आर्थिक बर्षमा ११ वटा अपराधमा १४९ बालबालिका संलग्न छन्।

उनले शून्य सहनसीलतालाई केन्द्रविन्दुमा राखेर सेवा दिइरहेको बताए। प्रहरीले बालबालिकाका समस्यामा संवेदनशील भएर काम गरिरहेको छ, ५ नम्बर प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका बैदवारले भने हाम्रो जोड शुन्य सहनशीलताको निती अवलम्बन गर्नेमै छ। उनले बालबालिका साझा सम्पत्ती भएको उल्लेख गर्दै बालबालिकाको संरक्षणमा साझा दायित्व हुनुपर्ने बताए। बालबालिकाको अधिकार स्थापित गर्न र घटना न्यूनीकरणका लागि प्रहरी, नागरिक समाज, निजीक्षेत्र सबै सरोकारवाला निकायको भूमिका बढाउन आवश्यक रहेको उनले बताए।

प्रदेश ५ को सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले प्रदेशका १२ वटै जिल्लामा बाल आपतकालिन कोष बनाएर काम गरिरहेको जानकारी दिइन। उनले बालबालिका सम्बन्धी ऐन २०७६ लागु गर्नका लागि नियमावली बनाउने काम भइरहेको बताइन। ४७ प्रतिशत बालबालिका प्रदेश ५ मा रहेकाले बाल अपराध न्यूनिकरणमा सहकार्य बढाउनुपर्ने आवश्यक देखिएको बताइन। बालमैत्री प्रदेश निर्माणमा पनि सवैको सहभागीता जरुरी देखिएको र त्यसका लागि प्रदेश सरकारले बालबालिका सम्बन्धि नीति र कार्यक्रमको योजना गरेको बताइन।

बाल सन्जालकी स्मृति सापकोटा र सक्सेस रानाले बालबालिकाहरूको बाल सहभागीता हुन नसकेको बताए। उनिहरूले स्थानीय तहले ध्यान नदिदा विद्यालय तहको शिक्षा क्षेत्र प्रभावित भएको र त्यसबाट बालबालिकाहरू पढ्न पाउनबाट बञ्चित रहेको उल्लेख गरे। कोभिड १९ ले सडक बालबालिका र ग्रामीण क्षेत्रकाक बालबालिकामा बढी प्रभाव देखिएको बताए।

बाल अधिकारकर्मी पोमनारायण पौडेलले बालबालिका केन्द्रित कार्यक्रम र निती निर्माण गर्नुपर्नेमा जोड दिए। उनले भने, स्थानीय सरकारहरूले पनि बालबालिका लागि बजेट तथा पर्याप्त कार्यक्रम दिन सकेका छैनन्। स्थानीय स्तरमा बाल संरक्षण सम्वर्धन समितिमार्फत बाल अधिकारको क्षेत्रमा काम गर्न सुझाव दिए। बालमैत्री स्थानीय शासनका लागि प्रदेश र स्थानीय तहले कार्यक्रम बनाउनुपर्ने उनको भनाइ छ।

भर्चुअल सम्वादमा नेपाल अभिभावक महासंघका प्रदेश अध्यक्ष हेम थापा, मानवअधिकारकर्मी रिमा बिसी, सेतो गुरास बाल विकास सेवा, कपिलवस्तुकी रिता बोहरा, दुर्गा अर्याल, शिक्षाका लागि राष्ट्यि अभियानका अध्यक्ष हरि अधिकारी, सचिव कृष्ण मल्ल लगातले बिषयबस्तुमा आफ्ना धारणा राखेका थिए।


प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १६:३१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश साक्षर घाेषणा

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

निजी विद्यालय बन्द गर्ने योजना स्थगित, आन्दोलन भने जारी

कक्षा १२ मा ओदारी माविको उत्कृष्ट नतिजाः सामुदायिक तर्फ नगरमै धेरै प्रतिशत विद्यार्थी उतीर्ण

प्लस टु मा लुम्बिनी भिजनको उत्कृष्ट नतिजा: ८५ प्रतिशत बढी विद्यार्थी उतीर्ण

कान्तिका प्रज्वल पन्थीले ल्याए ३.९६ जिपिए, नेपाल प्रथम भएको विद्यालयको दावी

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech