ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अन्तरिक्ष यात्रामा नेपाल सहभागि हुदै

लुम्बिनी दर्पण २०७७ कार्तिक १५, शनिबार १५:२१
[sharethis-inline-buttons]

लुदस, काठमान्डौ

विश्व समुदायमा विभिन्न आविश्कारहरु भैरहेको बेला अन्तरिक्ष यान प्रक्षेपण प्रतियोगितामा सहभागि हुन नेपाली विधार्थी टोली अमेरिका जाने भएका छन् ।

नेपालकै इतिहासमा पहिलो पटक नेपाली विधार्थीहरु यस प्रतियोगितामा  छनौट हुन सफल भएका हुन् ।

विश्वका विभिन्न राष्ट्रहरु अन्तरिक्ष यात्रा गरिरहेको बेला नेपालका लागि अन्तरिक्ष प्रविधिमा प्रवेश गर्ने यो सुनौलो अवसर भएको सहभागि मध्येका एक विधार्थी सुनिल बेल्वासेले बताए ।

यस सम्बन्धी अनेक किसिमका आविस्कार र अनुसन्धानमा विश्व सरिक भैरहँदा नेपालको सम्बन्धमा भने यो एक महत्वपुण कदम हुने सहभागिहरुको भनाई छ ।

बेल्वासेले भने “अन्तरिक्ष दौडमा आफ्नो स्याटलाइट त्यो पनि अन्य राष्ट्रको सहयोगमा पठाउनु नै नेपालको पछिल्लो ठूलो पाइला मान्नुपर्ने अवस्थामा हामी कती पछाडी छौं भन्ने आभास त अवस्य गराउँछ, साथ साथै यो कदमले यस क्षेत्रमा इच्छा र भविष्य समर्पण गर्न तयार वर्गलाई अवसर भएको बताए ।

 

२०२१ स्पेसपोर्ट अमेरिका कपमा सहभागी हुने राष्ट्रहरु

 

 

उनले विज्ञानका विधार्थीहरुको यस प्रतीको अध्ययनमा विभिन्न खाले चुनौती जस्तै नेपाल अन्तरिक्ष यानको विकासमा नपुगेको बेला यस सम्बन्धि अध्ययन आवश्यक नभएको जस्ता विषयहरु हाम्रो जस्तो गरिब राष्ट्र यो संम्भव नहुने भन्दै सयौ विधार्थी पलायन भैरहेको बेला यो सफलताले महत्वपुणर् कदम चाल्ने उनले बताए“ ।

नेपाललाई नै पोर्ट बनाएर आविस्कारहरु प्रक्षेपण गरिरहेका केही व्यक्तिहरु अझै छन् जस्ले अब नयाँ पुस्ताका लागि नेपालमै उपयुक्त पर्यावरणको निर्माण गर्न लागि परेकाछन्।एस. ई. डि. एस्. नेपाल (SEDS Nepal) एक यस्तै युवाहरुको समुह हो, जस्ले “उदेश्य के लिनु, उडी छुनु चन्द्र एक” लाई आफ्नो सार मानेका छन् र नेपाललाई अन्तरिक्षमा पुर्‍याउने अठोट बोकेका छन्।

स्टुडेन्ट्स फर दि एक्स्प्लोरेसन एण्ड डेभलपमेन्ट अफ स्पेस (SEDS) अर्थात विद्यार्थीहरुको अन्तरिक्ष सम्बन्धी अध्ययन र विकास गर्ने संस्था, विद्यार्थीद्वारा संचालन भैरहेको विश्वको सबैभन्दा ठुलो अन्तरिक्ष संस्था हो। नेपाली विद्यार्थीद्वारा संचालन भईरहेको SEDS Nepal यसैको नेपाली शाखा हो।

जस्ले नेपालका विद्यार्थीहरुमा अन्तरिक्ष विज्ञान सम्बन्धी ज्ञान, सिप र अवसर निरन्तर प्रदान गर्दै आइरहेको छ ।

 

अमेरिकामा हरेक वर्ष स्पेसपोर्ट अमेरिका कप अन्तर विश्वविद्यालय संचालन हुने विश्वकै सबैभन्दा ठुलो रकेटरी प्रतियोगितामा नेपाली विधार्थीहरुले अनलाईन मार्फत सहभागिता जनाउदै छनोट हुन् सफल भएका हुन् ।

हरेक वर्ष मेक्सिकोमा आयोजना हुने यस प्रतियोगिताले विश्वभरका विद्यार्थी र दर्शकहरुलाई आकर्षित गर्ने गर्छ। अघिल्लो वर्ष सन २०१९ मा सम्पन्न भएको कार्यक्रममा १४ राष्ट्रका १ सय २० समुहको सहभागीता रहेको स्पेसपोर्ट अमेरिकाले जनाएको छ।

छनौट भएका १५ जना विधार्थीहरुको टिम २०२१ जुन २२ देखि २६ सम्म उक्त प्रतियोगितामा सहभागि हुने बताईएको छ । उक्त कार्यमा करिव २० लाख लागत खर्च हुने भन्दै नेपाली विधार्थीहरु सहयोगको अपिल समेत गरेका छन् ।

 

SEDS नेपालले स्पोन्सरको पनि माग गरिरहेको छ, इच्छुक व्यक्ति वा संस्थाले संपर्क गर्नसक्नुहुनेछ ।
फेसबूक पेज : https://www.facebook.com/sedsnepal/
ईमेल : [email protected]
वेवसाइट : http://www.sedsnepal.org/

 

 

 

 

SEDS -Nepal ले प्रस्ताव गरेको रकेटको डिजाइन (गरुड – २०२१)

 

 


प्रकाशित : २०७७ कार्तिक १५, शनिबार १५:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
प्रतिक्रिया

यो पनि पढौँ

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश साक्षर घाेषणा

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

हिमालयन रिम फिल्म प्रदर्शनी

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech