Latest Posts

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

रुपन्देही ,आश्विन १  ...

Latest Posts

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले चीनबाट खरिद गरेको कोभिड(१९ विरुद्धको ४४ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी(३३० जहाज बिहीबार राती बेइजिङ उडेको थियो । शुक्रबार दिउँसो करिब २ बजे खोप लिएर जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।   Facebook […]

Arv

l

दक्षिण अफ्रिकासँगको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डको जित

लुदअ मंसिर १३, काठमाण्डौ
घरेलु टिम दक्षिण अफ्रिकासँगको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेट इङ्ग्ल्यान्डले जितेको छ ।

राति भएको खेलमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको हो । केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्यान्डको जितमा जोनी बेयरस्टोले अविजित रहँदै ८६ रनको अर्धशतकीय पारी खेले । यस्तै बेन स्टोक्सले ३७ र डाविड मालनले १९ रन जोडे ।

कप्तान इयान मोर्गनले १२ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्दे र लुंगी एनजिडीले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। जितसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

दुई टिमबीचको दोस्रो खेल भोलि हुनेछ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *