ताजा अपडेट

अधुरो सपनाको यात्रा

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

बालिका अपहरणको आरोपितलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

नवलपरासीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति

विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण

महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सरकारको हस्तक्षेपको कारण एन्फालाई फिफाले निलम्बन गर्‍यो: सांसद मल्ल

Lumbini Darpan 1 २०८३ असार २२, सोमबार १५:३६
[sharethis-inline-buttons]

काठमाण्डौं । प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको अनावश्यक हस्तक्षेपको परिणाम भएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले नेपालमाथि लागेको फिफाको प्रतिबन्ध केवल खेलकुदसँग सम्बन्धित विषय मात्र नभई सरकारको गलत निर्णय र हस्तक्षेपको प्रतिफल भएको दाबी गरे।

 

उनले फिफा र एएफसीले पटक–पटक एन्फाको निर्वाचन प्रक्रिया अघि बढाउन, तेस्रो पक्षको हस्तक्षेप नगर्न तथा अन्यथा नेपालमाथि प्रतिबन्ध लाग्न सक्ने स्पष्ट चेतावनी दिएको स्मरण गराउँदै सरकारले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लगाए।

राष्ट्रिय खेलकुद परिषद्बाट निर्वाचन प्रक्रिया रोक्ने, एन्फालाई निलम्बन गर्ने तथा संस्थाको आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने कार्य भएपछि अन्ततः फिफाले त्यही हस्तक्षेपलाई आधार बनाएर नेपाललाई निलम्बन गरेको उनको भनाई थियो।

 

सांसद मल्लले उक्त निर्णयबाट हजारौँ खेलाडी, प्रशिक्षक, रेफ्री तथा नेपाली फुटबलप्रेमी प्रत्यक्ष प्रभावित भएको बताए।  उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अन्योलमा परेको र यसले राष्ट्रको प्रतिष्ठामाथि समेत गम्भीर धक्का पुगेको पनि बताए।

सरकारसँग तत्काल कदम चाल्न आग्रह गर्दै उनले कूटनीतिक तथा संस्थागत पहलमार्फत फिफा सँग विश्वास पुनःस्थापित गरी नेपालमाथिको प्रतिबन्ध यथाशीघ्र फुकुवा गराउन माग गरे।  साथै खेलकुद संस्थाको स्वायत्तताको सम्मान गर्दै भविष्यमा यस्ता हस्तक्षेप दोहोरिन नदिने सुनिश्चितता गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित : २०८३ असार २२, सोमबार १५:३६

Lumbini Darpan 1

लेखकबाट थप

  • अधुरो सपनाको यात्रा
  • सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा
  • बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति
  • प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
  • दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

बालिका अपहरणको आरोपितलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

नवलपरासीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति

विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भर्खरै

  • अधुरो सपनाको यात्रा

  • गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

  • बालिका अपहरणको आरोपितलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

  • नवलपरासीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

  • सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

  • बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति

  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण

  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

  • प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech