ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अन्य पार्टीको हातमा देश सुम्पिन सामुहिक राजिनामा दिन तयार हुने आफै, सच्चिनु पर्ने ओलि: गैरे

लुम्बिनी दर्पण २०७८ बैशाख २७, सोमबार ०२:२९
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, बैशाख २७
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रिय सचिवालय सदस्य टुकलाल गैरेले पार्टी हित विरुद्ध गतिविधि गर्ने माधव नेपाल पक्षलाई कटाक्ष गरेका छन् । प्रधानमन्त्री केपि शर्मा ओलिले आज विश्वासको मत लिने पुर्व सन्ध्यामा आफ्नै पार्टीको माधव नेपाल पक्षले ओली नसच्चिए विश्वासको मत नदिने निष्कर्ष निकाले पछि गैरेले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले सामाजिक संजाल फेस्बुक मार्फत गल्ति गर्ने माधव पक्ष सच्चिनुपर्ने कि पार्टी र देश जनताका लागि अहोरात्र खट्ने प्रधानमन्त्री ओली सच्चिनुपर्ने ? भन्दै उनले प्रश्न गरेका छन् । उनले लेखेका छन् जनताले केपि ओलिको नेतृत्व बिश्वास गरेर मत दियो अनि दिनमा ५ पटक सम्म राजिनामा माग्ने माधब नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि ? पार्टी एकता महाधिवेशन नहुदा सम्म सहमतिमा पार्टी सञ्चालन गर्नु पर्ने विधि हुदा हुँदै बहुमतको आधारमा ४ पटक साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने माधब नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि ?

फौजदारी अभियोग सम्मका आरोप लगायर १९ पन्ने आरोप पत्र ल्याउने माधब नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि ? पार्टी एकता भंग पछि पेरिस डाडामा प्रचण्डको काखामा रुदै नेकपा ९एमाले ० र केपि ओलिलाई सकाउने कसम खाने माधब नेपाल हरु अनि सच्चिनु पर्ने केपि ओलि ? ५० पार्टी बलियो बनाउछौ भन्ने तर माओवादीका केही नेता एमाले मै बस्छौ भन्दा जिम्मेवारी दिदा बिरोध गर्ने माधब नेपाल हरु अनि सच्चिनु पर्ने केपि ओलि ?

त्यस्तै उनले लेखेका छन् समानान्तर कमिटी गठन गर्दै भेला गर्दै हिड्ने माधब नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि ? नेकपा एमाले भय पछि पार्टी विरुद्धका गतिविधि गर्न पटकपटक पेरिस डाडा पुगेर योजना बनाउने माधब नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि ? पार्टीको निर्णय बिपरित कर्णालीमा माओवादीलाई भोट हाल्न लगाउने माधव नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि  ?

माओवादी र काङ्ग्रेसलाई सजिलो पार्न सामुहिक राजिनामा दिन तयारी गर्ने माधब नेपाकहरु अनि सच्चिनु पर्ने केपि ओलि ?
यस्ता त हजार कान्ड हरु भेटिन्छन बिधि बिधानका गफ गर्ने अनि चर्को कुरा गर्ने जनताले बुझेका छन आफू हुदा कम्युनिस्ट आन्दोलन उचाईमा पुग्ने अनि अरु हुदा सत्यनास हुने ?

 


प्रकाशित : २०७८ बैशाख २७, सोमबार ०२:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

जीवनका निर्णय

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech