ताजा अपडेट

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी बौद्ध विश्वविद्यालयमा शोकसभा

लुम्बिनी दर्पण २०७८ असार ३, बिहीबार १३:५१
[sharethis-inline-buttons]

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा नियन्त्रक सिद्धीश्वरमान श्रेष्ठको निधनको सातौं दिनमा शोक सभा गरेको छ । लुम्बिनीस्थित विश्वविद्यालयमा आयोजित शोक सभामा बोल्दै वक्ताहरुले श्रेष्ठले शैक्षिक प्रशासन र प्रध्यापन क्षेत्रमा गरेको योगदानको स्मरण गरे ।

कोरोना संक्रमित श्रेष्ठको बैशाख २७ गते उपचारका क्रममा काठमाण्डौंमा निधन भएको थियो । चार दशक शैक्षिक क्षेत्रमा विताएका श्रेष्ठ ०७३ सालदेखि बौद्ध विश्वविद्यालयको परीक्षा नियन्त्रक भई काम गरेका थिए ।

शोक सभामा बोल्दै बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरले सिद्धीश्वरमानको निधनले समग्र शैक्षिक क्षेत्रमै क्षति पुगेको बताए । त्रिभुवन विश्वविद्यालय र बौद्ध विश्वविद्यालयको शैक्षिक प्रशासन, प्राध्यापन र अनुसन्धानमा श्रेष्ठले महत्वपूर्ण काम गरेको उनले बताए ।

विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले परीक्षा प्रणालीको सुधारमा श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले अगालेका वाटोहरु पछ्याउदै अघि बढ्नुपर्ने बताए ।

बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले शैक्षिक प्रशासनको एउटा कुशल प्रशासक शैक्षिक क्षेत्रले गुमाउदा स्तब्ध भएको बताए । बौद्ध विश्वविद्यालयमा श्रेष्ठले महत्वपूर्ण योगदान गरेको भन्दै त्यसको सम्मान हुने उनले प्रतिवद्धता जनाए ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले श्रेष्ठ परीक्षा नियन्त्रक मात्रै नभई अभिभावक नै रहेको बताए । उनले सिद्धीश्वरमान मिलनसार, मृदभाषि, लगनशील व्यक्ति रहेको स्मरण गर्दै परीक्षाको सन्दर्भमा उनले अगाडी बढाउन खोजेका योजनाहरु विश्वविद्यालयले आत्मसाथ गरेर जाने बताए ।

विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले सिद्धीश्वरमानको लगनशीलता र मिहेनत गर्ने शैलीलाई सबैले आत्मसाथ गर्नुपर्ने बताए । अनुसन्धान केन्द्रका निर्देशक डा. गितु गिरीले ४० वर्षदेखि श्रेष्ठसंग आफूले संगत गरेको भन्दै उनी एक प्रेरणादायी अध्ययनशील व्यक्ति भएको स्मरण गरे ।

परीक्षा नियन्त्रक श्रेष्ठकी धर्मपत्नी डा. सावित्री श्रेष्ठले अन्तिम साससम्म पनि विश्वविद्यालयको विषयमा चिन्ता गरिरहेको भन्दै श्रीमान्ले बनाएका योजना पूरा गरिदिन विश्वविद्यालयलाई आग्रह गरिन् ।

शोकसभामा केन्द्रीय क्याम्पसका निमित्त क्याम्पस प्रमुख निरबहादुर गुरुङ, डा. मोहन खतिवडा, कर्मचारी गजेन्द्र गुप्ता लगायतले श्रेष्ठको स्मरण गर्दे शोक मन्तव्य दिएका थिए । शोक कार्यक्रममा श्रेष्ठको सुखवती भुवनमा बासको कामना गर्दै भन्ते, लामाहरु डा. निमा शेर्पा, लामागुरु फुर्वा शेर्पा, प्राध्यापक भिक्षु वजिरले पाठ पारायण गरेका थिए ।


प्रकाशित : २०७८ असार ३, बिहीबार १३:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु
  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
प्रतिक्रिया

यो पनि पढौँ

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश साक्षर घाेषणा

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

निजी विद्यालय बन्द गर्ने योजना स्थगित, आन्दोलन भने जारी

कक्षा १२ मा ओदारी माविको उत्कृष्ट नतिजाः सामुदायिक तर्फ नगरमै धेरै प्रतिशत विद्यार्थी उतीर्ण

प्लस टु मा लुम्बिनी भिजनको उत्कृष्ट नतिजा: ८५ प्रतिशत बढी विद्यार्थी उतीर्ण

भर्खरै

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech