आज नेपालमा २७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २८८ जना निको

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

लुदस,काठमाडौं ,साउन ७

पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि हुदा १२८८ जना निको भएका छन् ।। एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बताएको छ ।

सोही अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ७४ हजार ७२७ र एन्टिजेन विधिबाट ५२ हजार ४४३ जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ। यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।


प्रकाशित : २०७८ श्रावण ७, बिहीबार ११:४२