Latest Posts

नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,आश्विन १ क्रिकेट वर्ल्डकप...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका...

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

Latest Posts

नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,आश्विन १ क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएपछि नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको हो । Facebook Comments Box

Arv

l

आज नेपालमा २७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २८८ जना निको

 

लुदस,काठमाडौं ,साउन ७

पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि हुदा १२८८ जना निको भएका छन् ।। एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बताएको छ ।

सोही अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ७४ हजार ७२७ र एन्टिजेन विधिबाट ५२ हजार ४४३ जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ। यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *