
लुदस
कपिलवस्तुको बाणगंगा ८ बोर्डगाँउमा भर्खरै ट्याक्टर र ट्रिप्पर दुर्घटना भएको छ ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको लु २ त ८८३५ नंम्बरको ट्याक्टर र ना ८ ख ५३९२ नंम्बरको टिपर एक आपसमा ठोक्किदा २ जना घाईते भएको प्रारम्भिक जानकारी आएको छ ।
घाईते दुवैलाई सामुदायिक अस्पतालमा ल्याईएको प्रत्यक्षदर्शीले बताएका छन् । घट्नाको विस्तृत विवरण आउन बाँकी छ ।