ताजा अपडेट

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा ११ द्धारा पशुपालक कृषकहरुलाई घाँसको विउ वितरण, कृषक हर्षित

लुम्बिनी दर्पण २०७८ कार्तिक ७, आईतवार १७:२२
[sharethis-inline-buttons]
Image XYZ

हरि आचार्य, कपिलवस्तु
युग र जनताको माग अनुसार जनतालाई स्थानीय सरकारको महशुस गराउन सफल कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ११ ले वडा भित्रका पशुपालक कृषकहरुलाई घाँसको विउ वितरण गरेको छ । पशुपालक कृषकहरुलाई पशुपालन तर्फ आर्कषण गरि व्यवसायीकरणमा जोड दिने उद्देश्यले उक्त घाँसको विउ वितरण गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए । चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार पशुपालक कृषकहरुको माग र आवश्यकता अनुसार उन्नत जातको घाँसको विउ वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

नगरपालिका/घरेलु वा आन्तरिक राजस्व कार्यलय लगायत सम्बन्धित निकायमा दर्ता भएका ७५ पशुपालक कृषकहरुलाई २ किलो बर्सीम र ३ किलो जै घाँसको विउ वितरण गरिएको हो भने भोलिबाट वडामा रहेका सबै पशुपालक कृषकहरुलाई वितरण गरिने वडाध्यक्ष अर्यालले बताए ।

वडाध्यक्ष अर्यालले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले वडावासीको पेशा व्यवसायलाई पनि उकास्न वडाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले पशुपालन व्यवसायलाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिंदै त्यसका लागि वडाले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडाले पशुपालक कृषकहरुका लागि गरेको सराहनीय कामको कृषकहरुले खुलेरै प्रशंसा गर्दै स्थानीय सरकारको महशुस भएको बताए ।

वडाध्यक्ष अर्यालको अध्यक्षता, नगरपालिकाका पशु शाखा प्रमुख राज कुमार तिवारीको विशिष्ट आतिथ्यता, वडा सदस्यहरुको आतिथ्यता, तथा वडा सचिव राम प्रसाद .सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ कार्तिक ७, आईतवार १७:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मोहन बस्नेतको सांसद पद निलम्बन
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु
  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए
प्रतिक्रिया

यो पनि पढौँ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौंमा वायु प्रदूषण बढ्यो, विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः रेश्मी मगर

रुपन्देहीको रोहणीका शिक्षा शाखा प्रमुखलाई वडाध्यक्षले कार्यपालिका बैठकमै गरे हातपात

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

समावेशी र कृषि तथा पशु बिकास सहकारीको साधरणसभा सम्पन्न

उच्च पहाडी र हिमाली भेगमा हिमपात, काठमाडौंमा मंगलबार पानी पर्ने सम्भावना

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

शुद्धोधन गाउँपालिका : उपमेयर चौधरीद्धारा जेष्ठ नागरिकलाई न्यानोले सम्मान युवालाई खेलकुद वितरण

दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो काठमाडौं ।

भर्खरै

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • मोहन बस्नेतको सांसद पद निलम्बन

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech