
लुदस,
कपिलवस्तुको बाणगंगा ६ मा जारी खुल्ला नकआउट फुटवल अन्र्तरगत विहिवार ३ वटा खेल संम्पन्न भएका छन् ।
जस अन्र्तगतको पहिलो खेल बैदाली र विरपुर विचको खेलमा १ । १ को बराबरी भएपछी पेनाल्टि सुट आउटमा ४ का विरुद्ध ५ गोलले विरपुर विजयी भएको छ ।
दोस्रो खेलमा पिपरा र ओदारी विचको खेलमा बरावरी भएपछी ५ का विरुद्ध ६ गोलले पिपरा विजयी भएको हो । तेस्रो खेलमा देउराली युवा क्लव बनकसियाले मनहरापुरलाई २ । ० ले हराउदै देउराली फाईनलमा प्रवेश गरेको आयोजक बाणगंगा ६ युवा संजालले जनाएको छ ।