ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बनगाई फुटबल कप २०७८ को उपाधी मुहान फुटबल क्लवलाई, नगरमै सर्वाधिक टिमको प्रतिस्पर्धा

लुम्बिनी दर्पण २०७८ कार्तिक २८, आईतवार १६:५८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
बनगाई फुटबल कप २०७८ को उपाधी मुहान फुटबल क्लवले हात पारेको छ । बनगाई फुटबल क्लवले आयोजना गरेको बाणगंगामै अहिलेसम्मकै सर्वाधिक टिमको प्रतिस्पर्धा रहेको उक्त फुटबल प्रतियोगितामा श्रृजनशील युवा क्लव मोतिपुर डांडालाई पराजित गर्दै मुहानले उपाधि हात पारेको खेल संयोजक तथा क्लवका प्रस्तावित अध्यक्ष तिलक गिरीले जानकारी दिएका छन् । नगरमै सर्वाधिक ४२ टिमको प्रतिस्पर्धा रहेको खेल बाणगंगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरीले उद्घाटन गरेका थिए भने संविधान सभा सदस्य बलराम अधिकारीले खेलको समापन गरेका थिए । ३–० ले पछाडि पार्दै मुहान विजेता बन्न सफल भएको हो भने श्रृजनशील युवा क्लव उपविजेता बनेको छ ।

दिपक थापाको कप्तानीमा रहेको विजेता टोलि मुहानका खेलाडी मिलन थापा २ गोल गर्दै म्यान अफ द म्याच घोषित हुन सफल भएका छन् भने सोहि टिमका खेलाडी अजय सेनले १ गोल गरेका थिए ।

जितसंगै मुहान क्लवले नगद रु. २० हजार, शिल्ड मेडल तथा उपविजेता श्रृजनशिलले नगद रु. १० हजार शिल्ड मेडल प्राप्त गरेको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य बलराम अधिकारीले खेल र खेलाडीहरुले राष्ट्रको नाम उचो बनाउने हुंदा यी खेल प्रतियोगिताले ठुलो भुमिका खेल्ने बताए । स्थानीय तह आएसंगै खेलकुद क्षेत्रको विस्तारै विकास हुंदै गएको बताउदै विजेता र उपविजेता टिमलाई बधाई ज्ञापन गरे ।

त्यस्तै वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरीले बधाई ज्ञापन गर्दै यो प्रतियोगिता अत्यन्तै अनुशासित र मर्यादित रुपमा सम्पन्न भएको बताए । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहेका वडाध्यक्ष गिरीले आगामि आर्थिक बर्ष यस्तै प्रतियोगिताका लागि रु १ लाख बजेट विनियोजन गर्ने घोषणा समेत गरे ।

धैरेनी डांडा टोल विकास संस्थाका अध्यक्ष भिम थापाले पनि शुभकामना मन्तब्य राख्दै खेल निकै रोमाञ्चक, अनुशासित र प्रतिस्पर्धात्मक भएको बताए ।

करिव २० दिन चलेको खेल निकै रोमाञ्चक, अनुशासित र प्रतिस्पर्धात्मक भएको खेल संयोजक तथा क्लवका प्रस्तावित अध्यक्ष तिलक गिरीले लुम्बिनी दर्पणलाई बताएका छन् । उनले खेल सफल पार्नका लागि सहयोग गर्ने सम्पुर्ण सहयोगी दातालाई धन्यवाद समेत प्रकट गरेका छन् ।

तिलक काउचाको अध्यक्षता, खेल निर्देशक प्रवेश खनालको सञ्चालन रहेको कार्यक्रममा वडा सदस्य मुम बहादुर पाण्डे, जिल्ला खेलकुद विकास समिति सदस्य सुशिल खत्री लगायतको आतिथ्यता रहेको थियो ।

 


प्रकाशित : २०७८ कार्तिक २८, आईतवार १६:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech