Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

अण्डर सेभेन्टिन क्रिकेटको उपाधि मधुवन बाणगंगा वाल क्लवलाई

नविन भण्डारी कपिलवस्तु, पुस ३
वडा स्तरिय अण्डर सेभेन्टिन क्रिकेट प्रतियोगिताको उपाधि मधुवन बाणगंगा वाल क्लवले जितेको छ । वाल सञ्जाल बाणगंगा नगरपालिका वडा नं. ८ को आयोजना तथा वडा कार्यालयको सहआयोजनामा सम्पन्न प्रतियोगिताको फाईनलमा ज्योति वाल क्लवलाई पराजित गर्दैै मधुवन विजेता बनेको हो ।

टस हारेर ब्याटिङ सम्हालेको विजेता टिम मधुवन बाणगंगाले ज्योतिलाई १६ ओभरमा ७ विकेटको क्षतीमा १ सय १ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा ज्योति लक्ष्य भेटाउन नपुग्दै अलआउट भएको हो ।

विजेता टिमका खेलाडि क्षितीज भुसालले सर्वाधिक २३ रन ल्याएका थिए भने मिलन क्षेत्री म्यान अफ द म्याच बन्न सफल भएका छन् । त्यस्तै ब्याटिङ तर्फ म्यान अफ द सिरिज प्रविन भण्डारी र बलिङ तर्फ सत्यम पाण्डे बन्न सफल भएको खेल संयोजक मन्जित बेल्बासेले जानकारी दिएका छन् ।

यो संगै विजेता टिमले नगद ५ हजार र उपविजेताले नगद रु २५ सय सहित कप, मेडल प्राप्त गरेका छन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *