ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमामा अन्तर्राष्ट्रिय मापदण्डसहितको स्पोर्ट्स पार्क

लुम्बिनी दर्पण २०७७ फाल्गुन २२, शनिबार ०७:४३
[sharethis-inline-buttons]

मणिग्राम
रुपन्देहीको तिलोत्तमामा बन्ने अन्तर्राष्ट्रिय मापदण्डसहितको अत्याधुनिक खेलकुद पार्क(स्पोर्ट्स पार्क) को गुरुयोजना सार्वजनिक गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको पार्कको लागत १६ अर्ब रुपैयाँ अनुमान गरिएको छ । दक्षिण एसियाली खेलकूद (साग) मा खेलाइने सबै खेल एकै साथ खेलाउन सकिने नमूना पार्क गुरुयोजना अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा गरिएको छ । तिनाउ तटीय क्षेत्रमा निर्माण गरिने स्पोर्ट्स पार्कको गुरुयोजना अनुसार कुल ६५ बिघा क्षेत्रफलमा निर्माण हुने पार्कमा आधुनिक र प्रविधियुक्त कभर्ड हल र स्टेडियम निर्माण हुने छ । साफमा खेलिने कुल २८ प्रकारका खेल मध्ये गल्फ र बोटिङ बाहेकका २६ प्रकारका खेल एकैसाथ खेल्न सकिने छ । रात्रिकालिन तथा दिउसो दुबै समयमा खेल्न मिल्ने गरी निर्माण हुन थालेको स्पोर्टस पार्कमा फुटबल, क्रिकेट, व्याडमिन्टन, एथलेटिक्स, आर्चरी, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिसिङ, फिल्ड हकी, भलिबल, जुडो, हेन्डबल, कबड्डी, कराँते, खो खो लगायतका खेल खेल्न सकिने छ ।
क्राउन डिजाइन एण्ड रिसर्च सेन्टर ललितपुरले तयार गरेको स्पोर्टस पार्कको गुरुयोजना इन्जिनियर सुनिल लम्सालले सार्वजनिक गरेका हुन् ।


प्रकाशित : २०७७ फाल्गुन २२, शनिबार ०७:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

स्कटल्यान्डसँग पहिलो टी-२० खेल खेल्दै नेपाल

त्रिदेशीय टी-२० सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

आइपीएल विजेता आरसीबीले कति पायो पुरस्कार ?

अन्तिम बलको ड्रामा : स्कटिस खेलाडी ‘सेलिब्रेसन’ गर्दै थिए, अम्पायरले वाइड दिए

तिलोत्तमा ब्याडमिन्टन प्रतियोगिता

खेलकुदमा अहिलेसम्मकै धेरै बजेट, ६ अर्ब ८ करोड विनियोजन

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने

बुटवलमा बाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता सुरू

भैरहवामा रूपन्देही जिल्लास्तरीय यु–१६ क्रिकेट टिम छनोट सुरु

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बुटवलमा पहिलोपटक अन्तराष्ट्रियस्तरको काता सेमिनार

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech