Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

सिद्धार्थमा जारी खेलकुद सप्ताह : आज तीन खेल सम्पन्न

हरि आचार्य, कपिलवस्तु
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सिद्धार्थ क्याम्पसद्धारा आयोजित खेलकुद सप्ताह निकै प्रतिस्पर्धात्मक बनेको छ । खेल अन्तर्गत तेस्रो दिनमा तीन खेल सम्पन्न भएका छन् । आज भएको छात्राहरुको १ सय मिटर दौड प्रतियोगितामा निलम अधिकारी प्रथम, विन्दु अधिकारी दोस्रो र मिना गैरे तेस्रो हुन सफल भएका छन् ।

त्यस्तै छात्रतर्फको २ सय मिटर दौडमा निराजन बुढाथोकी प्रथम, सन्तोष खनाल दोस्रो र कृष्ण बानिया तेस्रो भएका छन् । क्रिकेट तर्फ विविएस प्रथम बर्ष नयाँ र विविएस प्रथम बर्ष पुरानो बिच भएको सेमिफाईनल खेलमा विविएस प्रथम बर्ष नयाँले ४ रनको रोमान्चक जित हासिल गरेको छ ।

आजै भएको छात्राहरुको भलिबलमा कक्षा ११ को ए टिम प्रथम भएको खेल सप्ताहका खेल सहसंयोजक अङकित पोखरेलले जानकारी दिनुभएको छ । भोलि पनि ३ खेल हुने छन् । कबड्डीसंगै फुटबल र क्रिकेटको फाईनल खेल हुने खेल संयोजक पुस्कर भुसालले जानकारी दिए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *