आईपीएल : कोलकातालाई हराउँदै राजस्थान ६ विकेटले विजयी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ बैशाख १२, काठमाण्डौ
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ ।

कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै राजस्थान रोयल्स विजयी भएको थियो ।

कोलकाताले पूरै ओभरको खेलमा ९ विकेट बनाएर १३३ रन बनाएपछि राजस्थानले १३४ रनको लक्ष्य पाएको थियो । जवाफमा राजस्थानले ४ विकेटको खेला सकिँदा नै १३४ रन बनाएको हो ।

राजस्थानको यो दोस्रो जित हो । कोलकातासँगको खेलमा विजयी भएसँगै राजस्थान ५ खेलमा ३ खेलमा हार र २ खेलमा विजयी भएको छ ।

 


प्रकाशित : २०७८ बैशाख १२, आईतवार ०१:०६