ताजा अपडेट

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विद्यालय भौतिक रूपमा बन्द भए पनि अनलाइन पठनपाठनलाई निरन्तरता दिन सकिने

लुम्बिनी दर्पण २०७८ पुष २६, सोमबार १४:४०
[sharethis-inline-buttons]
Image XYZ

लुदअ, काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) काे निर्णय कार्यान्वयन गर्ने भएको छ ।

मन्त्रालयमा आज साेमवार बसेको बैठकले सीसीएमसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको र बिदाको मोडालिटीबारेमा थप सूचना निकाल्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बिदालाई मिलान गर्ने गरी विद्यालय बन्द हुनेछन् । केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ । केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ ।

विद्यालय बिदाका बेलामा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार अनलाइन माध्यमबाट पठन पाठनलाई निरन्तरता दिन सक्ने मन्त्रालयले जनाएको छ । भौतिक रूपमा विद्यालय बन्द भए पनि अनलाइन पठनपाठनमा अवरोध नहुने प्रवक्ता शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माका अनुसार विद्यालय बन्द भएको बेलामा पनि सरकारको खोप कार्यक्रमअनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिइनेछ । विश्वविद्यालयका परीक्षा सञ्चालन हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

यस्तै वार्षिक तथा सेमेस्टर परीक्षा भौतिक दुरी कायम गरेर, मास्क, स्यानिटाइजर प्रयोग गरेर अङ्ग्रजी अक्षरकाे ‘जेड’ आकारको बसाइको सिट प्लान गरेर चलाउन सकिनेछ । अहिले परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो आइतवार आउँदाे माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

साथै सीसीएमसीसीको बैठकले २५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम नगर्न, बढी भिडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । बैठकले जिल्लाको अवस्था हेरेर आवश्यक कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

 


प्रकाशित : २०७८ पुष २६, सोमबार १४:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मोहन बस्नेतको सांसद पद निलम्बन
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु
  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए
प्रतिक्रिया

यो पनि पढौँ

वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न ।

सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ बालबालिका घाइते

विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

शिक्षककाे गुनासाे- न जितियो, न बितियो, बेकारमा गोजी मात्र रित्तियो

कर्मचारी परिषद् र शिक्षक महासंघका पदाधिकारीबीच चर्काचर्की, समापन कार्यक्रम स्थगित

शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरूको माग

आन्दोलनमा पुगेका एकीकृत समाजवादीका नेताहरूलाई शिक्षकले भने- यहाँ आउन पर्दैन

शिक्षक र प्रहरीबीच झडप हुँदा ६१ जना शिक्षक घाइते

शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक

सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन, भूमिका बढाउनुस् – मुख्यमन्त्री आचार्य

बोल्नेभन्दा काम गर्ने समय होः नवनियुक्त शिक्षामन्त्री पन्त

नवनियुक्त शिक्षामन्त्री पन्तलाई पूर्वमन्त्री तामाङले दिए ११ बुँदे सुझाव

भर्खरै

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • मोहन बस्नेतको सांसद पद निलम्बन

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech