ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आजको रेडियोको गुणस्तरमा बहस हुनुपर्छ -सरोकारवाला

Lumbini Darpan 3 २०७८ फाल्गुन १, आईतवार १८:१३
[sharethis-inline-buttons]

रेडियोको गुणस्तरमा बहस आवश्यक रहेको एक कार्यक्रमका ब्यक्ताहरुले बताएका छन् । मिडिया बोडकाष्टिङ् कम्पनीद्दारा सच्चालित तिलोत्तमा एफ.एम ले आयोजना गरेको स्थानिय सबल र रेडियो विषय अन्तरक्रिया कार्यक्रममा ब्यक्ताहरुले सो कुरा बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सन्चार मन्त्री तिलक राम शर्माले रेडियोको बिकास मा सबै जुटनुपर्ने बताउनु भयो ,उँहाले आन्तरिक मामिला तथा सन्चार मन्त्रालयले रेडियोलाई सुचिकूत गरेर रेडियोको विकासमा प्रदेश सरकारले सुरुवात गरिसकेको बताउनु भयो ।समाज रुपान्तरण का लागी रेडियोको भुमिका महत्वपुर्ण भएको भन्दै प्रदेश सरकार रेडियोहरुसँग हातेमालो गरेर अगाडि बढ्न इच्छुक रहेको भन्दै समय अनुकुल रेडियोले पनि आफ्नो प्रसारणको दायरा लाई परिमार्जित गर्दे लैजानुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा बोडकाष्टिङ् एसोसियन बानका लुम्बिनी प्रदेश अध्यक्ष माधव नेपालले सरकारलाई सामुदायिक र निजि रेडियोका नाममा विबेध गरेको भन्दै सरकारी नितिले निजि रेडियोहरु अप्ठ्यारोमा परेको बताउनुभयो ।समुह गठन गरेर रेडियो खोल्ने र सामुदायिक रेडियो भन्ने विकूति मौलाउँदै गएको आरोप समेत लगाउनु भयो
सामुदायिक रेडियोका अभियान्त तथा वरिष्ठ पत्रकार भरत भुसालले अहिलेका रेडियोले आफ्ना सो्रता पहिचान गर्ने नसकेको भन्दै रेडियोले लक्षित सो्रताको पहिचान गर्न सके आफ्ना कार्यक्रमलाई स्तरीय बनाउन सके रेडियोको प्रसारणमा विविधता छल्कने उँहाको भनाइ छ रेडियोमा काम गर्ने जनशक्तीको अभाव देखिन थालेको भन्दै रेडियोका पत्रकारलाई टिकने वातावरण बनाउन ,रेडियो सच्चालक देखि सरकार सम्म जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
तिलोत्तमा नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले तिलोत्तमा नगरपालिकाको विकासमा रेडियोको भुमिका महत्वपुर्ण रहेको चर्चा गर्दे ,नगरपालिकाले स्थानिय रेडियोको विकासमा आवश्यक काम गरिरहेको बताउँनु भयो । कुनै सन्चार माध्यमलाई विबेध नगरिएको भन्दै ,नगरपालिकाले सन्चार माध्यमको क्षमता अभिवूद्दिमा र कार्यक्रम उत्पादनमा लगानी गरिरहेको भन्दै नगरपालिका स्थानिय रेडियोको साथमा रहेको बताउनुभयो ।
तिलोत्तमा एफ.एमका अध्यक्ष किरण पाण्डेले रेडियो विकासमा सबैलाई समेट्ने उद्देश्यले यो कार्यक्रम गरिएको भन्दै यस क्षेत्रको सामाजिक रुपान्तरणको अभियानमा तिलोत्तमा एफ.एम सधै अग्रभागमा रहिरहने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
मिडिया बोडकाष्टिङ् कम्पनी तथा तिलोत्तमा एफ.एम का अध्यक्ष किरण पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण रेडियोका स्टेशन म्यानेजर टिकाराम घिमिरेले सहजीकरण गर्नुभएको थियो ।


प्रकाशित : २०७८ फाल्गुन १, आईतवार १८:१३

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech