राष्ट्यि युवा संघ नेपाल तिलोत्तमा ११ को आयोजनामा आज तिलोत्तमा ११ रामनगरमा माक्स बितरण कार्यक्रम सम्पन्न भएको छ ।
युवा संघ नेपाल तिलोत्तमा ११ का पदाधिकारी तथा सगंठनमा आस्था राख्ने सदस्यको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बाटोमा हिडने आम सर्ब साधारण लाई माक्स वितरण गदै माक्स लगाउदाका फाइदा र स्वास्यथ सचेतना समेत प्रदान गरिएको थियो



















