ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हाटबजारलाई व्यवस्थीत गरि सञ्चालन गरौँ ः मुख्यमन्त्री केसी

Lumbini Darpan 3 २०७८ फाल्गुन २९, आईतवार १६:४७
[sharethis-inline-buttons]

बुटवल, फागुन २९ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले हाटबजारलाई व्यवस्थीत गरि सञ्चालन गर्नुपर्ने बताएका छन् । आइतबार हाटबजार व्यवसायी संघ रुपन्देहीको १६औँ साधारण सभा तथा नवौँ अधिवेशनमा बोल्दै मुख्यमन्त्री केसीले हाटबजारमा समाजका सबै नागरिकको पहुँच हुने भएकाले यसलाई व्यवस्थीत रुपमा सञ्चालन गनुपर्ने बताएका हुन् ।

‘हरेक क्षेत्रमा श्रम गर्ने श्रमिकले श्रमको उचित मुल्य पाउनुपर्छ ।’ उनले भने । हाटवजारमा सानो व्यवसाय गरि दैनिकी चलाइरहेका साना व्यवसायीहरुको हितको लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको उनले बताए । हाटबजारका व्यवसायीहरुले बुझाउने कर धेरै भएको भन्दै व्यवसायीहरुले गुनासो गरिरहेकाले यसलाई घटाउन स्थानिय सरकारसँग समन्वय गरि अघि बढ्ने बताए ।

‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले नागरिकको अबस्थालाई हेरेर काम गर्नुपर्छ । बुटवललाई व्यापारीक तथा मेडिकल हब बनाउन प्रदेश सरकारले बिशेष योजना बनाएको छ ।’ उनले भने । प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटुका बिरामीहरुलाई उपचारका लागि दुईलाख उपलब्ध गराउँदै आएको उनले बताए ।

त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले जिल्लाका १६ वटै पालिकामा सञ्चालीत हाटवजारलाई व्यवस्थीत गर्ने काम भइरहेको बताए । सबै काम एकैपटक सम्पन्न गर्न सम्भव नहुने बताउँदै बजार क्षेत्रको आवश्यकताका आधारमा हाटबजारलाई व्यवस्थीत गर्ने काम भइरहेको बताए । व्यवसायीहरुले पनि हाटबजार क्षेत्रको सरसफाई र व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, नेपाली कांग्रेस बुटवलका नगरसभापती खेलराज पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, हाटबजार व्यवसायी संघका पुर्व अध्यक्ष खिमलाल ज्ञवाली, प्रकाश खनाल लगायतले बोलेका थिए ।

कार्यक्रममा हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक कहादुर केसीको अध्यक्षता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माको बिशिष्ट आतिथ्यता, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, लुम्बिनी तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष राम प्रसाद गौतम, नेकपा एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, नेपाली कांग्रेस बुटवलका नगरसभापती खेलराज पाण्डे लगायतको आतिथ्यता रहेको थियो

कार्यक्रममा हाटबजार व्यवसायी संघका अध्यक्ष जिसीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने, सोही कार्यक्रममा बिभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको थियो । संघका उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत र महासचिब को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार १६:४७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech