ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय जनसांस्कृतिक महासंघ कपिलवस्तुको अध्यक्षमा घिमिरे, सचिवमा खनाल सर्वसम्मत

Lumbini Darpan 2 २०७८ फाल्गुन ३०, सोमबार २१:१७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल जिल्ला कमिटि कपिलवस्तुको अध्यक्षमा महेश घिमिरे निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल जिल्ला कमिटिको नवौँ अधिवेशनबाट घिमिरेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा निर्वाचित भएको हो । जसको उपाध्यक्षमा लक्ष्मी खनाल र शारदा खनाल, सचिवमा शिव खनाल, सह– सचिवमा लिला परियार र सागर पौडेल, कोषाध्यक्षमा सुमन पौडेल, सहकोषाध्यक्षमा बर्षा लम्साल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ भने अन्य सदस्यमा चयन हुनुभएको छ ।

अध्यक्षमा सर्वसम्मत निर्वाचित भएसंगै घिमिरेले अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै विशुद्ध नेकपा एमालेमा आवद्ध सम्पुर्ण संगीतप्रेमीहरुका हक हित तथा अधिकारका लागि लड्ने बताउनुभयो । उहाँले पार्टीले अंगालेका योजनाहरुलाई अंगाल्दै पार्टीलाई मजबुत र बलियो बनाउनमा आफ्नो अहम भुमिका रहने बताउनुभयो । अध्यक्ष घिमिरेले आसन्न स्थानीय तहको निर्वाचनमा देशैभर एमालेलाई जिताउनका लागि संगठनले पार्टी जिल्ला कमिटिसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेलले पार्टीलाई मजबुत र बलियो बनाउन राष्ट्रिय जनसांस्कृतिक महासंघको अहम भुमिका रहेको ईतिहास देखिनै छर्लङ्ग भएको बताउनुभयो । निवर्तमान जिल्ला अध्यक्ष समेत रहनुभएका पोख्रेलले पार्टीको निति, कार्यक्रम संगीतको माध्यमबाट जनतालाई सुशुचित गराउने माध्यम जनसांस्कृतिक महासंघ नै भएकाले सम्पुर्ण एक भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।

विशिष्ठ अतिथि नेकपा (एमाले) कपिलवस्तुका सचिव सि.बि.गहतराजले पार्टीको जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघले समाजमा एमाले प्रतिको आकर्षलाई प्रतिबिम्ब गरेको बताउनुभयो । उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई देशको सबै भन्दा ठुलो पार्टी बनाउनका लागि यस संगठनले अहम भुमिका खेल्ने विश्वास व्यक्त गर्दै नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो ।

त्यस्तै महासंघका जिल्ला ईन्चार्ज पुर्ण चन्द्र परियार, केन्द्रिय सदस्य थानेश्वर अधिकारीले नयाँ कार्य समतिलाई बधाई ज्ञापन गर्दै शुभकामना मन्तब्य राख्नुभएको थियो ।

महासंघका निवर्तमान अध्यक्ष धनु गाहाको अध्यक्षता, शारदा खनालको स्वागत तथा शिव खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले सचिवालय सदस्य तथा पार्टी युवा नेता विश्व कार्की, राधेश्याम न्यौपानेको आतिथ्यता रहेको थियो भने महासंघमा आवद्ध संगीतप्रेमीहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७८ फाल्गुन ३०, सोमबार २१:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech