ताजा अपडेट

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एम.सी.सी. को प्रभाव ः नागरिक अन्तरक्रिय

Lumbini Darpan 3 २०७८ चैत्र २०, आईतवार १५:०७
[sharethis-inline-buttons]

तिलोत्तमा नगरपालिका मणिग्राममा नेपालको राष्ट्रियता राष्ट्रिय स्वाधिनता तथा स्वभिमानमा एम.सी.सी. को प्रभाव शीर्षकमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम स्वतन्त्र नागरिक समूह नेपालद्धारा आयोजित गरेको थियो । कार्यक्रममा टेक बहादुर के.सी. द्धारा सञ्चालन गरेका थिए । विश्व राज गैरेको अध्यक्षतमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै गर्दा एम. सी.सी. को विरोधमा केही दिन अगाडी देखि नै विरोध गदै अएको छौं । हाम्रो देश चारवर्ण छतिस जात भनेर चिनिने नेपाल हो । तर एम.सी.सी.ले गर्दा नेपालको परम्परा, धर्म, संस्कृति, रितिरिवाज, धोसता पार्नका लागि पारित गरिएको छ । एम.सी.सी ले विदेशीको गुलाम बनि समस्त नेपालीहरुलाई दाश बनाउने ,अस्तित्व नभएका नागरिक, सम्पूर्ण अङ्गबाट विभूसित भएको व्यक्तिहरुलाई अपाङ्ग बनाउने , घोर अपराधी, राष्ट्र विरोधी संसदाबाट पास गर्ने नेताहरु तुरुन्तै खारिज गर्नु पर्ने के.सी. ले बताए ।
कार्यक्रमको प्रमुख अथिति नेपाली सेनाको पुर्व जर्नेल र राष्ट्रवादि व्यक्तित्व डा. प्रेम बहादुर बस्नेत रहेका थिय । आफ्नो भावना राख्दै एम. सी.सी एउटा राष्ट्रिय मद्दा बनेको छ । एम.सी.सी केही हद सम्म ठिक र वेठिक पनि हो । हाम्रो देशका नेता र राजनितिज्ञा दलहरु धम्कि , डर र त्रासले पनि एम.सी.सी पास गरेको बताए । आफु कुनै पार्टीबाट बोलेको हैन म सबै पार्टीको पक्षबाट भनाईहरु राख्दै छु । म तपाईहरु जस्तै आम नागरिक हो । हामी भन्छौं राजनितिक खराब हो तर कार्यक्रताहरु खराव हुन् । उद्हारणका लागि कालोलाई कालो, सेतोलाई सेतो भन्नु पर्छ । अमेरिकाले कुटनीति सम्बन्ध कायम्, कुर्ची बचाउन , सात्ता ,आफ्नो ज्यान बचाउनका लागि एम.सी.सी पास गरेको बताए । एम.सी.सी.लाई पुर्न संशोधन गर्नका लागि बस्नेतले नेताहरुलाई अग्राह गरेको थिय ।
कार्यक्रमको आथिति एवं सहभागिहरुलाई देव बहादुर थापाले स्वागत गरेको थिय । आथितिमा लक्ष्मण खरेल, रामु सहानी, प्रेम सुवेदी, बाबुराम आर्यलाय, विरेन्द्र वि.क ,पदम बहादुर के.सी र अन्य व्यक्तिहरुले पनि एम.सी.सी. खारिज गर्ने भन्ने समेत भनाई राखेको थिय ।
कार्यक्रममा विभिन्न पार्टीका व्यक्ति, समाज सेवी, आमा समूह, यूव कल्ब र अन्य व्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ चैत्र २०, आईतवार १५:०७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

भर्खरै

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech