ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

Lumbini Darpan 3 २०७९ बैशाख २३, शुक्रबार १८:५०
[sharethis-inline-buttons]

बैशाख २२ गते। नेपाली काङ्ग्रेस सियारी गाउँपालिकाले चुनावी प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलन मार्फत ५ बर्ष भित्र जनतामाझ गर्ने कामको घोषणा पत्र मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली काङ्ग्रेसको तर्फबाट रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थानेस्वर घिमिरेले जनताको हितमा काम गर्ने बताएका छ्न । अध्यक्ष पदका उम्मेदवार घिमिरेले सरकारले आफुलाई दिने सेवा सुबिधा गरिब जनताको उत्थानका लागी खर्चिने बताएका छ्न । गरिब परिवारका छोराछोरीलाई अध्ययनमा अतिरिक्त लाग्ने शुल्कलाई आफुले प्राप्त गर्ने रकमबाट तिर्ने घोषणा गर्ने उल्लेख गरे । दलित, अपांग, अशक्त र सीमान्तकृत समुदायको सधै सारथी बन्ने समेत अध्यक्ष पदका उम्मेदवार घिमिरेले बताए  ।

के- के छ्न प्रतिबद्धताहरु :

१. भ्रष्टाचारमुक्त स्थानिय तहका रुपमा सियारीलाई स्थापित गर्ने,

२. जनताको सुबिधाका लागि गाउँपालिकाको कार्यालयमा सेवा लिन सेवाग्राहीहरुको लागि समय र रुट मिलाई निशुल्क बस सन्चालन गर्ने,

३. सबै क्षेत्रको उचित र भरपर्दो तथ्याङ्क ब्यबस्थापन गरिने छ । आवधिक योजना बनाई प्राथमिकताका आधारमा सबै क्षेत्रको सन्तुलित बिकास गर्ने,

४. अति बिपन्न तथा गरिब परिवारको छोरीको बिबाहमा आर्थिक सहायताको ब्यबस्था गर्ने,

५. अति बिपन्नको पहिचान गरि बार्सिक रुपमा खाधन्न सामाग्रीका लागि नगद रुपमा रु।१५००० आर्थिक सहायताको ब्यबस्था गर्ने,

६. सडक बिकास,बिस्तार र पिच गर्ने,

७. कृषि तथा बाली बिमाको ब्यबस्था गर्ने,

८. भु(संरक्षण र जलाधार ब्यबस्थापन गरि सार्वजनिक पोखरी नदि किनाराको तटबन्ध तथा दानव र तिनाउ नदिमा तटबन्धको लागि संघ र प्रदेश संग समन्वय र पहल गर्ने,

९. भुमिहिन तथा घरबिहिन नागरिकहरुको लागि एकल तथा आवास निर्माण गर्दिने,

१०. पर्यटन बिकासलाई प्राथमिकता दिई होमस्टे सन्चालन गर्न निरब्याज लोन र तालिम दिने,

११. स्थानियमा सन्चालन हुने उद्योगहरुमा निश्चित प्रतिशत रोजगारी दिनुपर्ने ब्यबस्था गर्ने,

१२. आमनागरिकका लागि शुद्ध खानेपानीका लागि कदम चाल्ने, लगायत धेरै जन्मुखी काम रहेका छन् ।


प्रकाशित : २०७९ बैशाख २३, शुक्रबार १८:५०

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech