असार १४ । आज सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय स्थिर रहेको छ ।छापावाला सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए ।
आज चाँँदी पनि स्थिर रही प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।




















