आजको शेयर ४१.३९ अङ्कले बढ्दै

[sharethis-inline-buttons]

 

आषाढ १५ । आज बुधबारको शेयर परीसूचक ४१ दशमलव ३९ अङ्कले बढेको छ । शेयर ४१ दशमलव ३९ अङ्कले बढ्दै १ हजार ९ सय ६२ दशमलव ७१ स्थानमा उक्लिएको छ । आज २ सय २८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता शेयर १ अर्ब ४३ करोड १४ लमख ६ सय ४१ मा कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बिमा, माईक्रोफाईनान्स, बिकास बैङ्कका शेयर उच्च अङ्कले बढेका छन् ।


प्रकाशित : २०७९ असार १५, बुधबार १५:२१