ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

२०औं लिस्नु कप फुटबल प्रतियोगिता भदौ १८ देखि, तयारी तिव्र

Lumbini Darpan 3 २०७९ भाद्र १२, आईतवार १६:२६
[sharethis-inline-buttons]

तिलोत्तमा ।

कोभिड १९ का कारण दुई बर्ष देखि रोकिएको रुपन्देहीको प्रख्यात फुटबल प्रतियोगिता लिस्नु कप भदौ १८ गतेबाट शुरु हुदैछ । लिस्नु कपको २० औं संस्करण भदौ १८ गतेदेखि रुपन्देहीको तिलोत्तमा १५ कोटिहवामा सुरु हुदैछ ।

३ लाख रासीको फुटबल प्रतियागिता कोटिहवा स्थित पशुपति माध्यामिक बिद्यालयको खेल मैदानमा सञ्चालन हुने छ । लिस्नु कपका खेल संयोजक नेम बहादुर गुरुङ्गले प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा र स्याङजाको वालिङ्गबाट गरि १६ वटा टिमको सहभागीता रहने जानकारी दिए । उनले स्थानियले पर्वको रुपमा मनाउने लिस्नु कप प्रतियोगिताको तयारी तिव्र पारिएको जानकारी दिए ।

स्थानीय पशुपति माध्यमिक बिद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको फाईनल खेल असोज ३ गते खेलाईने कार्यतालिका रहेको गुरुङ्गले बताए । खेलमा प्रथम हुने टिमलाई नगद ३ लाख, दोश्रो हुनेलाई १ लाख ५० हजार र सेमी फाईनलमा पुगेका अन्य २ टिमलाई २५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष तिर्थराज मल्ल ९तारा० ले जानकारी दिए ।

यस्तै प्रतियोगिताका मोष्ट भ्यालूएबल खेलाडीलाई २५ हजार, प्रत्येक म्याचका मेन अफ द म्याचलाई ३ हजार, बेस्ट गोलकिपर, राईजिङ प्लेयर, हाइस्कोररलाई जनही ७ हजार रुपैयाका दरले पुरस्कृत गरिने मल्लले जानकारी दिए ।

प्रतियोगितालाई स्थानीय श्रीमाया गुरुङ्गले आफ्नो बुवा स्वर्गिय डिम बहादुर गुरुङ्गको स्मृतिमा मूख्य प्रायोजन गरेकी छिन । करिब १५ लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगिताको लागि अन्य रकमको जोहो टिकट एवम सह प्रायोजकहरुमार्फत गरिने आयोजकको भनाई छ ।

क्लबका अध्यक्ष मल्लले प्रतियोगितको क्वार्टर फाईनल खेलका लागि जनही १ सय रुपैया, सेमी फाईनल तथा फाईनल खेलका लागि २ सय रुपैया टिकट तोकिएको बताए । यस्तै दैनिक रुपमा खेल हेर्न आउने दर्शकको लागि सिजनल टिकटको रुपमा १ हजार ५ सय रुपैयाँ तोकिएको बताए ।

प्रतियोगिता ९ जना खेलाडी लिएर मात्र खेलाइने उनले बताए । खेल मैदानको अभाव तथा वर्तमान खेल मैदानलाई हेरेर यो नियम बनाइएको हो । एक टिममा ९ जना खेलाडी, अतिरिक्त खेलाडी, कोच, टिम म्यानेजर गरि १६ जना मात्र सहभागी हुन पाउने मल्लले बताए ।

२०५७ सालमा स्थापित लिस्नु क्लबले सुरु देखी नै प्रतियोगिताको आयोजना गर्दै आईरहेको क्लबका सचिव मनोज कुमार क्षेत्रीले बताए । उनले क्लब फुटबल प्रतियोगितामा मात्र सक्रिय नभई बिभिन्न सामाजिक क्रियाकलापमा पनि लागेका बताए ।

उनले निरन्तर रक्तदान कार्यक्रम, नेपाल अविनाश अनाथ आश्रमको सह–संरक्षकका रूपमा रहि अनाथ आश्रमलाई निरन्तर आर्थिक तथा जिन्सी सामग्री सहयोग प्रदान गर्ने गरेको, निरन्तर सरसफाई कार्यक्रम गरेको, निरन्तर विभिन्न खेलकुद प्रतियोगिताको आयोजना, ट्राफिक नियम सचेतना अभिवृद्धि कार्यक्रममा क्लब सक्रिय रहेको क्षेत्रीले बताए ।

क्लबका अध्यक्ष मल्लको अध्यक्षता, क्लबका निर्वतमा अध्यक्ष एवम् तिलोत्तमा वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, रुपन्देही रेफ्रि संघका अध्यक्ष ज्ञान बहादुर थापा, लुम्बिनी प्रेस क्लबका सस्थापक अध्यक्ष माधव ढुङ्गाना लगायतले बोलेका थिए । क्लबका सचिव मनोज कुमार क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष कृष्ण गुरुङ्गले गरेका थिए ।


प्रकाशित : २०७९ भाद्र १२, आईतवार १६:२६

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech