ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको रोहिणी गाउँपालिका कुस्ती प्रतियोगिता गर्दै  , प्रथम लाई नगद १ लाख १ हजार १ सय ११ , दोश्रोलाई ५० हजार ५ सय ५५ 

Lumbini Darpan 3 २०७९ कार्तिक ५, शनिबार १७:०३
[sharethis-inline-buttons]

भैरहवा ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले धकधइमा कुस्ती प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिबार धकधइमा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकामा युवाहरुलाइ कुस्तीप्रति आकर्षित गर्न तथा उनिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै कुस्तीको आयोजना गर्न लागिएको गाउपालिकाले जनाएको छ ।

गाउँपालिकामा रहेका युवाहरुलाइ कुलतमा लाग्न नदिन, संस्कृतिको संरक्षण, प्राचीन खेलको संरक्षण लगायतको उद्देश्य राखी गाउँपालिकाबाट नै ५ लाख रुपैया बिनियोजन गरि कुस्ती प्रतियोगिताको आयोजना गर्न लागिएको गाउपालिका अध्यक्ष बिध्या प्रसाद यादवले जानकारी दिए ।

उनले यसलाई यस बर्ष मात्र नभई गाउँपालिकाको नियमित योजनामा राखी यसलाइ निरन्तरता दिइने जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका गरि २५ जना भन्दा बढी पहलवान सहभागी हुने गाउपालिकाका प्रवक्ता समेत रहेक वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले जानकारी दिए ।

कार्तिक १५ र १६ गते आयोजना हुने प्रतियोगितामा प्रथम हुने पहलवानलाई नगद १ लाख १ हजार १ सय ११ रुपैया, दोश्रो हुनेलाइ ५० हजार ५ सय ५५ रुपैया, तेश्रोलाई २५ हजार २ सय २५ रुपैया एवम १५ हजार १ सय २५ रुपैयाको सान्त्वना पुरस्कार बितरण गर्ने क्षेत्रीले जनाए ।

प्रतियोगितामा स्थानिय स्तरमा रहेका पहलवानका साथै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा सहभागी पहलवान र भारत हरियाणा, दिल्ली, बिहार, उत्तर प्रदेशका नामि पहलवानहरुले भाग लिने उनले जनाए । कार्यक्रममा १५ हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ।

गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्ती मात्र नभइ अन्य खेलकुदलाइ पनि क्रमशस् प्रवर्द्धन गर्दै लैजाने बताए । खेलकुदले पालिकाका युवाहरुलाई सहि बाटोमा निर्देशित गर्ने भएकोले पालिकाले खेलकुदमा ध्यान दिने उनले बताए । पत्रकार सम्मेलनको सन्चालन गाउपालिकाका योजना तथा अनुगमन शाखाका प्रमुख राजकुमार मिश्रले गरेका थिए ।


प्रकाशित : २०७९ कार्तिक ५, शनिबार १७:०३

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech