तिलोत्तमा ११ जारी फुडवल प्रतियोगीताको पुरुष खेलमा रामनगर बिजयी

[sharethis-inline-buttons]

प्रकाश गौतम

युवा खेलकुद समितिका तिलोत्तमा ११ का आयोजनामा तिलोत्तमा ११ जारी टोल स्तरिय फुडवल प्रतियोगीताको पुरुष तर्फको खेलमा रामनगर टोल बिकाश संस्था बिजयी भएको छ ।
आज भएको खेलमा कालिका टोल बिकाश संस्था लाई पेनाल्टी सुट आउटका आधारमा हराउदै रामनगर टोल बिकाश संस्था बिजयी भएका हो । निर्धारित समयमा दुबै समुह बिच बराबरी २।२ गोल भएपछी खेल पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टी सुट आउटका आधारमा कालिका टोल बिकाश संस्था लाई २ ।४ गोलले हराउदै रामनगर टोल बिकाश संस्था बिजयी भएका हो ।


प्रकाशित : २०७९ मंसिर २०, मंगलवार १७:११