ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जिल्लामै पहिलो बिबिए पाठशाला लुम्बिनी भिजन कलेजद्धारा विद्यार्थी स्वागत तथा विदाई

Lumbini Darpan 2 २०७९ पुष १७, आईतवार ०८:११
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
जिल्लामै पहिलो पटक बिबिए कार्यक्रम ल्याउन सफल कपिलवस्तुको बाणगंगा नगरपालिका ३ गंगौलिया स्थित लुम्बिनी भिजन कलेजले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११, बिबिएस प्रथम बर्ष तथा बिबिए प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको हो भने बिबिएस चौथो बर्षका विद्यार्थीहरुलाई विदाई गरिएको क्याम्पस प्रमुख सुन्दर पाण्डेले बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद आजको बजारले मागेको शिक्षा विद्यालयले दिनु पर्ने बताउनु भएको छ । सांसद पन्थीले जिल्लामा पहिलो पटक विविए कलेज खोलेको लुम्बिनी भिजनले उत्पादन गरेका विद्यार्थी भोलि देशको जुनसुकै ठाउँमा गएर पनि प्रतिस्प्रधा गर्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।

वाणगंगा नगरपािलका वडा नम्बर ३ का वडा अध्यक्ष टेकवाहादुर झेडीले कार्यक्रममा बोल्दै शिक्षाले व्यक्तिको जिवनमा परिवर्तन मात्रै होईन सर्वाङगीण विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै शिक्षा र कलेजको विकासमा सधै साथ दिने बताउनु भयो । साथै उहाँले वाणगंगा नगरपािलकालाई शिक्षा क्षेत्रमा अगाडी बढाउन सम्पुर्ण विद्यार्थीलाई आग्रह गर्नु भयो ।

वाणगंगा नगरपािलका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसिले व्यवहारिक जिवनलाई परिर्वतन गदै समाज रुपान्तरणमा विद्यार्थीको अहम भुमिका रहने बताउनु भयो । स्थानिय स्तरबाट सञ्चालन हुने कलेजले बाहिरी जिल्लाको भन्दा पनि राम्रो शिक्षा दिने बताउदै नगरले शिक्षा क्षेत्रमा सधै साथ सहयोग गर्ने तर्क गर्नु भयो ।

विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेले लुम्बिनी भिजन कलेजले उत्पादन गरेका विद्यार्थी बाहिरि जिल्ला सँग प्रतिस्प्रधा गर्न सक्ने बताउदै १६ जानाबाट सुरु गरेको कलेजमा अहिले ४ सय जना पुगेको बताउनु भयो । लुम्बिनी भिजन कलेज रोजेकोमा विद्यार्थीलाई धन्यवाद दिदै संस्कार सहितको शिक्षा कलेजले प्रदान गर्दैै आएको उहाँले बताउनु भयो ।

स्वागत भएका कक्षा ११ का प्रिती खण्डका, विविए प्रथम वर्षका बसन्त खनालले बोल्दै जिल्लामा नभएको विविए कलेज ल्याएर आफुले रोजेको विषय पढ्न पाउदा खुसि भएको बताउनु भयो । यता कक्षा ११ र स्नातक विविए र विविएसमा प्रथम वर्षमा पढ्ने विद्यार्थीलाई स्वागत गरिएको थियो भने विविए र विविएस चौथो वर्ष पास गरेका विद्यार्थीलाई विदाई तथा समान गरिएको थियो । विविए तेस्रो वर्षका विद्यार्थी रामअचल बानियाको अध्यक्ष्यता, लुबिनी भिजन कलेज सिइओ कृष्ण केसिको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक मनोज खत्रीले गर्नु भएको थियो ।

यता कलेजले विद्यालयका सम्पुर्ण शिक्षक कर्मचारीलाई पनि सम्मान गरेको थियो भने कलेजले आयोजना गरेका विभिन्न विधाका कार्यक्रमहरुको विद्यार्थीलाई मेडल र प्रमाण पत्र पनि वितरण गरिएको थियो । उक्त कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरू विभिन्न सांस्कृतीक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले नेपालको संस्कृतिलाई थप उजागर गर्ने उद्देश्यले विभिन्न कलात्मक प्रस्तुति देखाएका थिए ।


प्रकाशित : २०७९ पुष १७, आईतवार ०८:११

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech