१३ औं कपिलवस्तु महोत्सवमा जितपुर मन्टेश्वरीको उत्कृष्ट शैक्षिक प्रदर्शन

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर स्थित जीतपुर मन्टेश्वरी स्कुल शैक्षिक प्रदर्शनीमा प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघद्धारा आयोजित १३ औं कपिलवस्तु महोत्सवमा शिक्षा उप समितिद्वारा सार्वजनिक नतिजा अनुसार शैक्षिक प्रदर्शनीमा जीतपुर मन्टेश्वरी उत्कृष्ट भएको हो ।

अतिरिक्त क्रियाकलापसंगै अध्यापनमा समेत जिल्लामै उत्कृष्ट जीतपुर मन्टेश्वरी स्कुलले नियमित अतिरिक्त क्रियाकलापमा वालवालिकाहरुलाई सहभागी गराउदै आएको छ ।


प्रकाशित : २०७९ माघ २७, शुक्रबार ०७:३५