ताजा अपडेट

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्ध शान्ति बोर्डिङ्गको अभिभावक भेला तथा नतिजा प्रकाशन

Lumbini Darpan 2 २०७९ चैत्र २९, बुधबार १८:३२
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
बुद्ध शान्ति इङलिस बोर्डिङ्ग स्कुल कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कुस्मा कपिलवस्तुको अभिभावक भेला, नतिजा प्रकाशन एवम् ११ औं वार्षिक उत्सव एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ९ का वडा अध्यक्ष दिपक गुरूङले वडाबाट प्राप्त हुने सहयोग गर्ने बाचा गर्दै थप सहयोगका लागि नगरपालिकामा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै वार्षिक उत्सवमा बोल्ने अधिकांस बक्ताहरूले शिक्षालाई गुणस्तरीय बनाउन सबैको भुमिका रहने बताउदै बालबालिकाको पहिलो पाठशाला घर भएको हुंदा अभिभावक बढी जिम्मेवार बन्नु पर्नेमा जोड दिए।

सो अवसरमा विद्यालयका कक्षा ६ बाट उतिर्ण बिद्यार्थीहरूलाई खादा सहित मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो भने अभिभावकलाई पनि मायाको चिनो प्रदान गरिएको छ। कार्यक्रममा बोल्ने छात्राले अनुशासन नै प्रगतिको आत्मा भएकोले सबैलाई अनुशासनमा रहन आग्रह गरेका थिए।

त्यस्तै कार्यक्रममा अन्नपूर्ण बिद्या मन्दिर मा.वि.कोपवाका प्रधानध्यापक मदन मल्लले पनि बुद्ध शान्ति स्कुलको बिद्यार्थीप्रति सिकाई पद्वति, भौतिक संरचना प्रति प्रशंसा गर्दै बिद्यालयको प्रगति सहित पुर्ण सफलताको शुभकामना दिए।

स्थानीय समाजसेवी जनप्रतिनिधि, टोलबिकास संस्थाका पदाधिकारी, अभिभावक, शिक्षाप्रेमी, शुभेच्छुक शेयर सदस्य विभिन्न सामाजिक ब्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम टीकाराम पौडेलको विशिष्ट आतिथ्यता, बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष कृष्णगोपाल के.सी.अध्यक्षता र प्रिन्सिपल नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको बिधालयले जनाएको छ।


प्रकाशित : २०७९ चैत्र २९, बुधबार १८:३२

Lumbini Darpan 2

लेखकबाट थप

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
  • नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम
प्रतिक्रिया

यो पनि पढौँ

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

निलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल एस.इ.इ मा उत्तिण बिद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

हिलबर्ट स्कुलद्वारा बाणगंगाकी मस्तिष्कघात पीडित कंडेलको उपचारमा सहयोग

हिलबर्ट स्कुल पिपराद्धारा एसईई उतीर्ण विद्यार्थी र अभिभावक सम्मानित: ३९ जनाले ल्याए ‘ए प्लस’

एभरग्रीन स्कुल वरवाद्धारा एसईईमा उतीर्ण विद्यार्थी र अभिभावक सम्मानित

वाल मावि बैरीयाको एसईईमा शतप्रतिशत सफलता, उतीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान

इट्टा भट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याउने गोमाले पाउने भइन पूर्ण छात्रावृत्ति

हिलबर्ट बोर्डिङ्ग स्कुल पिपराको चम्किलो एसईई नतिजा

एस.एम.एस.एकेडेमी एण्ड सर्भिसेजले मनायो धान दिवस अर्थात असार १५

स्काईलार्क बोर्डिङ्ग स्कुलको चम्किलो एसईई नतिजा: उतीर्ण विद्यार्थीहरुलाई सम्मान

भर्खरै

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech