ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जनसेवा आधारभुत विद्यालयमा पोषण युक्त खानाको प्रर्दशनी

Lumbini Darpan 2 २०८० जेष्ठ ७, आईतवार १८:५७
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधरभूत विद्यालयमा आइतबार विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम अन्र्तगत पोषणयुक्त खानाको प्रर्दशनी गरिएको छ ।

सन्तुलित भोजन गरौँ, स्वास्थ रहौँ, हरेक बार खाना चार भन्ने नाराका साथ विद्यालय प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले शरीरलाई शक्ति दिने, शरिरको रक्षा गर्ने र शिरीर बृद्धि गर्ने खानाका छुट्टाछुट्टै स्टल बनाएर प्रदर्शन गरेका थिए भने एउटा स्टल स्थानीय स्तरमा पाइने जडिबुटी जन्य वनस्पतीको समेत प्रर्दशनीमा राखिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य गिता रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शैलेन्द्र बेल्वासेले बालवालिकाहरुको सर्वाङ्गिण विकासका लागि सन्तुलित भाजनमा अभिभावकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले राज्यले बच्चाको पोषणका लागि गर्भावस्ता देखि पाँच वर्ष सम्म नै लगानी गरिरहेकाले त्यस पछि अभिभावकले समेत आफ्ना बालवालिकालाई पोषणयुक्त खानामा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा कपिल स्वास्थ्य सेवा केन्द्र बाणगंगा ९ का अध्यक्ष आत्मराम आचार्यले खानाले मानिसको शारीरिक, मानसिक र बौद्धिक विकासमा मुख्य भुमिका खेल्ने भएकाले हरेक नागरिकले आफ्नो नियमित खानपानमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले हामीले आफ्नो दैनिक खानामा ध्यान दिन सके रोगमुक्त हुन सकिने समेत बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले बलवालिकाहरुको खानपानमा ध्यान दिने जिम्मेवारी अभिभावकको भएकाले अभिभावक र विद्यार्थी सबैलाई जानकारी हुने गरी यो प्रर्दशनी गरीएको बताउनुभयो । उहाँले प्रर्दशनीमा राखिएका खानाका परिकारलाई दैनिक आफ्नो भान्छामा प्रयोग गर्न पनि जोड दिनुभयो ।

विद्यालयका शिक्षक भोजराज थारुको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा बालविकास देखि कक्षा ८ सम्मका विद्यार्थीहरु र उनीहरुका अभिभावकलाई पोषणयुक्त खानाको अवलोकन गराइएको विद्यालयले जनाएको छ । कार्यक्रममा वडा नम्बर ८ का टोलविकास संस्थाका अध्यक्षद्धय यमलाल भुषाल र जुवारीलाल घिमिरे लगाएतको आतिथ्यता रहेको थियो ।


प्रकाशित : २०८० जेष्ठ ७, आईतवार १८:५७

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech