ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाल अधिकार चेतना समूह यशोधरा माविले बुझायो ध्यानाकर्षण पत्र

Lumbini Darpan 2 २०८० जेष्ठ ८, सोमबार २०:००
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेठ ८
कपिलवस्तु नगरपालिका ३ स्थित यशोधरा माविमा इन्सेक द्वारा गठन भएको बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले जेठ ७ गते बैठक बसी बिद्यालयको समस्याहरुको पहिचान गरी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बाल बालिकाहरुका लागि खेलकुदबाट पनि चौतर्फिक बिकास हुने भएको हुँदा आफ्नो माग सहित जेठ ८ गते बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलापहरुको आवश्यकता, शुद्धपिउने पानीको समस्या, सौचालयमा साबुन पानीको व्यवस्था नभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तै पानी पर्दा बिद्यालय प्रागंणमा पानी जम्ने समस्या, बिद्यालयमा खेलकुद सामाग्रीहरुको अभाव, बिद्यालयमा बिद्युतको समस्या, बिज्ञान प्रयोगशालाको प्रयागे नहुनु, प्राथमिक उपचार सामाग्रीको अभाव, बिद्यालयमा अतिरिक्त क्रियाकलाप नहुनु ,स्कुलको वालबाउन्ड्री बनाउनु पर्ने, बिद्यालय सुन्दरीकरण गरिनुपर्ने लगाएतका बिषयहरुमा छलफल तथा पहिचान गरिएको बाल अधिकार समूहले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

बिभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्नका शिक्षा शाखा समक्ष भलिबल सेट , व्याडमिन्टन, क्रिकेट व्याट, बास्केट बल, स्ट्याम्प लगायतका खेलकुद सामाग्री उपलब्ध गराई दिनुहुन बाल अधिकार चेतना समूह जोडदार माग गर्दछौ । बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न, बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलापहरु संचालन गर्नका लागि मागदावी सहित ध्यानाकर्षण पत्र बुझाईएको बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीले बताउनु भयो ।

यस्तै बाल अधिकार चेतना समूहका पदाधिकारीहरुका लागि क्षमता अभिबृद्धि गर्न कार्यक्रमको समेत जोडदार माग गर्दछौ ध्यानाकर्षण पत्रमा भनिएको छ । बाल अधिकार चेतना समूहका सदस्य राम नारायण गुप्तले बिभिन्न खेलकुदबाट पनि बिद्यार्थीहरुको चौतर्फिक बिकास हुने भएको हुँदा खेल सामाग्रीहरु उपलब्ध गराईदिन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवाली समक्ष आग्रह गर्नु भएको छ ।
यस्तै मानव अधिकार लुम्बिनी प्रदेश संजाल संयोजक पुष्पा रेग्मीले बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्न मानसिक रुपमा चौतर्फी बिकास खेलबाट पनि हुने भएको हुँदा बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको आवश्यक समस्याहरुको समाधान गरिदिन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखलाई आग्रह गर्नु भयो ।

बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको मागदावि सहितको ध्यानाकर्षण पत्रलाई संबोधन गर्दै बालबालिकाहरुलाई खेलकुद सामाग्रीहरु उपलब्ध गराउने र ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका बिषयबस्तुहरुलाई सम्बन्धित बिद्यालयसंग समन्वय गरेर समस्याको समाधान गर्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले प्रतिवद्धता जनाउनु भयो । साथै बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप सुचारु गराउन , पिउनेपानीको व्यवस्थापन लगाएतका समस्याहरुको समाधानमा लागि पर्नेमा उहाँले जोडदिनु भयो ।

बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीको संयोजकत्वमा समूहका पदाधिकारीहरु, मानव अधिकार लुम्बिनी प्रदेश संजाल संयोजक पुष्पा रेग्मी, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य, मानव अधिकार समूह कोषाध्यक्ष सरिता कोरी, संचारकर्मी शुनिल आचार्य लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८० जेष्ठ ८, सोमबार २०:००

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech