ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल एसईई नतिजामा प्रदेशमै उत्कृष्ट

Lumbini Darpan 2 २०८० असार २१, बिहीबार २२:२५
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित ज्ञानपुञ्ज ईङलिस बोर्डिङ स्कुलले एसईई नतिजा २०७९ मा लुम्बिनी प्रदेशमा उत्कृष्ट रहेको दावी गरेको छ ।

विहिबार सार्वजनिक भएको नतिजामा आफ्नो विद्यालयबाट एसईईमा सहभागी ३३ जना विद्यार्थीहरुको समग्र नतिजालाई मुल्याङ्कन गर्दा प्रदेशमै उत्कृष्ट रहेको विद्यालयले दावी गरेको हो ।

विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेका अनुसार ‘ए प्लस’ ग्रेडमा १८ जना, ‘ए’ ग्रेडमा १० जना र ‘बी प्लस’ ग्रेडमा ५ जना गरी ३३ जनाकै उत्कृष्ट नतिजा आएको छ । ए प्लसमध्ये दुई जनाको ३ दशमलव ९५ अंक रहेको विद्यालयले जनाएको छ । कोही पनि बी र सी ग्रेडमा छैनन् ।

प्रिन्सिपल पाण्डे भन्छन्, ‘यो नतिजा प्रदेशमै उत्कृष्ट हो । ब्यक्तिगत नतिजा पनि राम्रो छ । समग्रमा हाम्रो नतिजा उत्कृष्ट आएको बुझिएको छ । प्रदेशमा सबै विद्यालयको समग्र नतिजा बुझ्दा हाम्रा छात्रछात्राको राम्रो रहेको पायौँ । यस नतिजाले उत्साहित बनाएको छ । सबै विद्यार्थीलाई बधाई र मिहिनेती शिक्षकलाई धन्यबाद दिन चाहान्छौँ ।’

विद्यालयका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरेले यो नतिजा आशादित रहेको बताउँदै उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई बधाई दिएका छन् ।

विद्यालयका अध्यक्ष पदमलाल अधिकारीले यसपटक विद्यालयले प्रदेशमा उत्कृष्ट नतिजा ल्याएर खुसी छरेको बताउँदै आगामी दिनमा अझै राम्रो गराउने बताए । शैक्षिक गतिविधिमा जिल्लामा उत्कृष्ट रहेको विद्यालय अन्र्तराष्ट्रिय स्कुल अवार्ड (आइएसए) मान्यता प्राप्त विद्यालय हो ।

 


प्रकाशित : २०८० असार २१, बिहीबार २२:२५

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech