ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

४ जिपिए ल्याएका होराईजनका सुवेदीलाई विद्यालयलद्धारा १ लाख नगद सहित सम्मान

Lumbini Darpan 2 २०८० असार २८, बिहीबार १३:३०

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ सिद्धिपुरमा रहेको होराईजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयले २०७९ मा ४ जिपिए ल्याएका छात्र सक्षम सुवेदीलाईलाई १ लाख नगद सहित सम्मान गरेको छ । एसईईमा ४ जिपिए प्राप्त गर्न सफल सुवेदीलाई एक कार्यक्रमका बीच नगद १ लाख सहित सम्मान गरिएको हो ।

होराइजनले सुवेदी नेपाल प्रथम भएको दाबी गर्दै आएको छ । होराइजनले एसईई विद्यार्थी दिक्षान्त समारोहको अवसरमा उक्त सम्मान गरेको हो ।

विद्यालयले राखेको दीक्षान्त समारोहमा उनलाई बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, प्रजिअ शंकरहरि आचार्य सहितको टोलीले एक लाखको चेक हस्तान्तरण गरेका थिए ।

सो विद्यालयले एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद एक लाख दिने घोषणा गरेका थियो । सो अवसरमा मेयर अर्यालले सक्षमले फोर जिपिए ल्याएर नगर र जिल्लाकै शिर उँचो राखेको बताए ।

नगरमा अहिले एसइईमा विद्यालयहरूमा राम्रो नतिजा आएकाले यस अघि अन्य जिल्लाहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनले बताए । आफूहरूले नगरको शिक्षाको स्थिति मजबुत गरेको पाराले शिशाको स्थितिमा
होराइजनले सुवेदी नेपाल प्रथम भएको दाबी गर्दै आएको छ । होराइजनले एसईई विद्यार्थी दिक्षान्त समारोहको अवसरमा उक्त सम्मान गरेको हो ।

विद्यालयले राखेको दीक्षान्त समारोहमा उनलाई बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य सहितको टोलीले एक लाखको चेक हस्तान्तरण गरेका थिए ।

सो विद्यालयले एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद एक लाख दिने घोषणा गरेका थियो । सो अवसरमा मेयर अर्यालले सक्षमले फोर जिपिए ल्याएर नगर र जिल्ला कै शिर उँचो राखेको बताए । नगरमा अहिले एसइईमा विद्यालयहरूमा राम्रो नतिजा आएकाले यस अघि अन्य जिल्लाहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनले बताए । आफूहरूले नगरको शिक्षाको स्थिति मजबुत गराउन गरेको प्रयासले शिक्षाको स्थितिमा सुधार आएको उनको भनाइ थियो ।
कार्यक्रममा विद्यालयबाट एसइईमा रामे अंक ल्याई पास गरेको अन्य विद्यार्थी अभिभाव, शिक्षकहरुलाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव घिमिरेले एसइई २०७८ र २०७९ दुवै सालमा विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याएर आफ्नो विद्यालयको नाम राखेको बताए । उनले आफ्नो विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको बताए ।
कार्यक्रममा ४ जिपिए ल्याएका सक्षमले आफ्नो यो सफलता आमा बुवा, शिक्षक विद्यालयले पाएको भन्दै यो सफलतामा सबैकालागि भएको बताए । उनले आफू भविष्यमा गणीतज्ञ बनेर देशमै केही गरेर देखाउन चाहेको सुनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रोटरी क्लबका नेपाल र भुटाका प्रमुख ध्वजुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सहितको टोलीले बाजागाजा सहित नगर परिक्रमा समेत गरेको थियो ।


प्रकाशित : २०८० असार २८, बिहीबार १३:३०

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech