ताजा अपडेट

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

“अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

४ जिपिए ल्याएका होराईजनका सुवेदीलाई विद्यालयलद्धारा १ लाख नगद सहित सम्मान

Lumbini Darpan 2 २०८० असार २८, बिहीबार १३:३०
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ सिद्धिपुरमा रहेको होराईजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयले २०७९ मा ४ जिपिए ल्याएका छात्र सक्षम सुवेदीलाईलाई १ लाख नगद सहित सम्मान गरेको छ । एसईईमा ४ जिपिए प्राप्त गर्न सफल सुवेदीलाई एक कार्यक्रमका बीच नगद १ लाख सहित सम्मान गरिएको हो ।

होराइजनले सुवेदी नेपाल प्रथम भएको दाबी गर्दै आएको छ । होराइजनले एसईई विद्यार्थी दिक्षान्त समारोहको अवसरमा उक्त सम्मान गरेको हो ।

विद्यालयले राखेको दीक्षान्त समारोहमा उनलाई बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, प्रजिअ शंकरहरि आचार्य सहितको टोलीले एक लाखको चेक हस्तान्तरण गरेका थिए ।

सो विद्यालयले एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद एक लाख दिने घोषणा गरेका थियो । सो अवसरमा मेयर अर्यालले सक्षमले फोर जिपिए ल्याएर नगर र जिल्लाकै शिर उँचो राखेको बताए ।

नगरमा अहिले एसइईमा विद्यालयहरूमा राम्रो नतिजा आएकाले यस अघि अन्य जिल्लाहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनले बताए । आफूहरूले नगरको शिक्षाको स्थिति मजबुत गरेको पाराले शिशाको स्थितिमा
होराइजनले सुवेदी नेपाल प्रथम भएको दाबी गर्दै आएको छ । होराइजनले एसईई विद्यार्थी दिक्षान्त समारोहको अवसरमा उक्त सम्मान गरेको हो ।

विद्यालयले राखेको दीक्षान्त समारोहमा उनलाई बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य सहितको टोलीले एक लाखको चेक हस्तान्तरण गरेका थिए ।

सो विद्यालयले एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद एक लाख दिने घोषणा गरेका थियो । सो अवसरमा मेयर अर्यालले सक्षमले फोर जिपिए ल्याएर नगर र जिल्ला कै शिर उँचो राखेको बताए । नगरमा अहिले एसइईमा विद्यालयहरूमा राम्रो नतिजा आएकाले यस अघि अन्य जिल्लाहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनले बताए । आफूहरूले नगरको शिक्षाको स्थिति मजबुत गराउन गरेको प्रयासले शिक्षाको स्थितिमा सुधार आएको उनको भनाइ थियो ।
कार्यक्रममा विद्यालयबाट एसइईमा रामे अंक ल्याई पास गरेको अन्य विद्यार्थी अभिभाव, शिक्षकहरुलाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव घिमिरेले एसइई २०७८ र २०७९ दुवै सालमा विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याएर आफ्नो विद्यालयको नाम राखेको बताए । उनले आफ्नो विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको बताए ।
कार्यक्रममा ४ जिपिए ल्याएका सक्षमले आफ्नो यो सफलता आमा बुवा, शिक्षक विद्यालयले पाएको भन्दै यो सफलतामा सबैकालागि भएको बताए । उनले आफू भविष्यमा गणीतज्ञ बनेर देशमै केही गरेर देखाउन चाहेको सुनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रोटरी क्लबका नेपाल र भुटाका प्रमुख ध्वजुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सहितको टोलीले बाजागाजा सहित नगर परिक्रमा समेत गरेको थियो ।


प्रकाशित : २०८० असार २८, बिहीबार १३:३०

Lumbini Darpan 2

लेखकबाट थप

  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ द्धारा युवा क्लवलाई खेलकुद सामग्री सहयोग
  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
प्रतिक्रिया

यो पनि पढौँ

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

कक्षा १२ पास गर्ने बित्तिकै बिदेश पढ्न नपठाउने पक्षमा शिक्षामन्त्री

‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

कपिलवस्तुकाे जीतपुरमा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ संचालनमा आउँदै

३ विद्यार्थी, ३ नै जना शिक्षक–कर्मचारी !

अमेरिका अध्ययनमा जाने विद्यार्थी भिसाको अन्तर्वार्ता बन्द।

पाल्पा अर्गलि टारबारीमा डिप बोरिङका लागि प्रारम्भिक सर्भे– किसानलाई राहतको आशा

वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न ।

सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ बालबालिका घाइते

विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

शिक्षककाे गुनासाे- न जितियो, न बितियो, बेकारमा गोजी मात्र रित्तियो

भर्खरै

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

  • “तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

  • इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

  • इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

  • “अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”

  • राष्ट्रिय पुँजी विकासमा सहकारी भुमिका महत्वपुर्ण : मन्त्री अधिकारी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech