बाणगंगा क्याम्पसमा प्राध्यापकको शैक्षिक योग्यता नपुगेको भन्दै अनेरास्ववियुले बुझायो ज्ञापन पत्र

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
बाणगंगा नगरपालिका वडा नं. ८मा रहेको बाणगंगा क्याम्पस लौगाईमा प्राध्यापकहरुको शैक्षिक योग्यता नगुगेको भन्दै अनेरास्ववियुले ज्ञापन पत्र बुझाएको छ ।

उक्त ज्ञापन पत्रमा भनिएको छ ‘नेपाल बिद्यार्थी आन्दोलनको नेतृत्य गरिरहेको देशकै सर्वाधिक शक्तिशाली र लोकप्रिय बिद्यार्थी संगठन अनेरास्ववियु, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र रुपान्तरणका लागी आन्दोलनमा अर्गमोर्चामा रहि निरनतर रुपमा बिद्यार्थीहरुको बिचमा क्रियासिल रहेको सर्वविदितै छ ।

साथै यस बाणगंगा बहुमुखी क्यामपसमा अध्यापन गराउने प्रध्यापकहरुको स्नातकोतर नभएको भन्ने जनगुनासो आएको हुनाले तत्काल शैक्षिक योग्ता सार्वजनिक गर्नुहुन हार्दिक अनुरोध गर्दछौं’ ।


प्रकाशित : २०८० भाद्र ६, बुधबार १७:३५