ताजा अपडेट

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय संगीतकर्मी संघ उपत्यका समितिको अध्यक्षमा खड्का निर्वाचित

Lumbini Darpan 1 २०८० आश्विन १३, शनिबार २२:५७
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी । कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा शिव सागर खड्का निर्वाचित भएका छन् ।आज सम्पन्न संघको तेस्रो अधिवेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्सिय नयाँ कार्य समिति चयन गरिएको हो ।

जसको वरिष्ठ उपाध्यक्ष उद्धव घिमिरे,प्रथम उपाध्यक्ष मीरा गिरी,उपाध्यक्ष राम प्रसाद पाठक, प्रदीप चौलागाई, विष्णु माया पौडेल , देव प्रसाद साहनी,महिला उपाध्यक्ष मीरा तामाङ,महासचिव नयन सोडारी चिन्तित उप महासचिव विष्णु कुमार गिरी ( निश्चल ) सचिवमा यमन खनाल, रामकृष्ण वि.क., मान बहादुर तामाङ, भीम केशी खत्री,सह सचिव पार्वती के.सी.प्रवक्तामा दिल कुमार वि.क., कोषाध्यक्षमा अमृता रायमाझी र सह कोषाध्यक्षमा सर्मिला सुनुवार रहेका छन् यसै गरी सदस्यहरुमा रुपा ( कमला) राणा, सपना सुना, दिल श्रेष्ठ, रिता गुरुङ, सम्झना कुमारी पौडेल, सागर माया शेर्पा,  राम चन्द्र चौलागाई, शान्ति पुलामी मगर, प्रमोद श्रेष्ठ रहेका छन् ।

कार्यक्रमको उद्घाटन समारोह राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिका अध्यक्ष याम बहादुर जिसी र वरिष्ठ समाजसेबी तथा पत्रकार नेता अजय बाबु सिवाकोटीको प्रमुख आथित्यता , राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष विक्रम जङ शाह, निवर्तमान केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की, वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवालको बिशिष्ट आथित्यता रहेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष उमा श्रेष्ठ, उप महासचिव विनोद ढकाल , जीवन परियार, प्रवक्ता कुमार कार्की ,सह सचिव आशा लामा (ज्ञानमाला) कोषाध्यक्ष गोविन्द गौतम केन्द्रिय सदस्यहरु दिनेश रञ्जन, राम कुमार पौडेल मान बहादुर तामाङ, रवीन्द्र रिमाल, भीमसेन खतिवडा, कृष्ण रानाभाट, स्मृति गौतम, रिना बम रहेकी छन् ।

यसैगरी केन्द्रिय सल्लाहकारहरु हरी पुडासैनी र माधव भण्डारी त्यसैगरी बागमती प्रदेश प्रथम उपाध्यक्ष सावित्री श्रेष्ठ, सुदुर पश्चिम उपाध्यक्ष अम्बिका कुमारी राई (अन्जु) बागमती प्रदेश महासचिव दिनेश तामाङ, गण्डकी प्रदेश सचिव बाल कृष्ण शर्मा ( वाग्ले) बागमती प्रदेश सचिव राजु सापकोटा, कोषाध्यक्ष भुवन दुलाल, सदस्य खमेश श्रेष्ठ, रिजन पुलामी बागमती प्रदेश निवर्तमान प्रथम उपाध्यक्ष दिनेश भण्डारी, निवर्तमान सचिव गोमा कोइराला, राष्ट्रिय संगीतकर्मी संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष र्इश्वर सापकोटा राष्ट्रिय संगीतकर्मी काठमाडौ विशेष सम्पर्क समितिका अध्यक्ष शिशिर शर्मा राष्ट्रिय संगीतकर्मी संघ भक्तपुर जिल्ला कोषाध्यक्ष लक्ष्मी उपाध्याय, राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्लाका सल्लाहकार जनक लामा चर्चित पत्रकार डब्बु क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

अधिवेशनमा महासचिव नयन सोडारी चिन्तितले प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना र कोषाध्यक्ष शिव सागर खडकाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


प्रकाशित : २०८० आश्विन १३, शनिबार २२:५७

Lumbini Darpan 1

लेखकबाट थप

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ
  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर
  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते
  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

घरदैलोमै सरकारी सेवा : वाणगंगा–९ को घुम्ती शिविरबाट ९०४ नागरिक लाभान्वित

जनताको प्रश्नमा नगर नेतृत्वको स्पष्ट जवाफ : सार्वजनिक सुनुवाइमार्फत उत्तरदायी बन्दै बाणगङ्गा नगरपालिका

सरकारको हस्तक्षेपको कारण एन्फालाई फिफाले निलम्बन गर्‍यो: सांसद मल्ल

पछिल्लो २४ घण्टामा २ हजार बढी सवारी चालक कारबाहीमा

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

भर्खरै

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech