रुपन्देहीको तिलोत्तमा ११ शिवपुरमा रहेको कुवरवर्ति मन्दीरमा नयां समिति गठन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रुपन्देहीको तिलोत्तमा ११ शिवपुरमा रहेको कुवरवर्ति मन्दीरमा नयां समिति गठन भएको छ ।

आज शिवपुरमा भएको भेलाले बिरशिह थापाको अध्यक्षतामा नया समिति गठन गरेको हो । जसको उपाध्क्षमा सुवास कु खत्रि र ज्वाला देबि न्यौपाने रहनु भएको छ । त्यसैगरि सचिवमा कमल अर्याल कोषाध्क्षमा होम कुमार केसी , सहसचिवमा बिशाल भश्री रहनु भएको छ । त्यसैगरि सदस्यहरुमा राम ब खत्रि , दिपक गाहा मगर रहनु भएको छ ।

मन्दीरको लेखा समितिको संणेजकत्वमा गुरु प्र उपाध्यायको संयोकत्वमा ३ सदस्यीय समिति गठन भएको छ । तिलोत्तमा नगरपालीका ११ का वडा अध्यक्ष बिष्णु बरालको प्रमुख आतिथ्यता तथा मन ब केसीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो


प्रकाशित : २०८० कार्तिक १, बुधबार १७:३९