ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमा दौड सम्पन्न,करिव ४ सय सहभागी. स्वस्थ जीवनको लागि खेल आवश्यक

Lumbini Darpan 3 २०८० पुष ८, आईतवार १२:०८
[sharethis-inline-buttons]

 

तिलोत्तमा दौड सम्पन्न,करिव ४ सय सहभागी स्वस्थ जीवनको लागि खेल आवश्यकतिलोत्तमा,पुष ७ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर(९ को आयोजनामा ूयुवासँग कुद्छ तिलोत्तमाू भन्ने नारा सहित संचालन भएको खुल्ला तिलोत्तमा दौड प्रतियोगिता सम्पन्न भएको छ।तिलोत्तमाको योगिकुटी चोकदेखि मंगलापुरसम्मको ७ किमि दुरी पार गरि विभिन्न ४ समुहका २० जना प्रतियोगिताको उत्कृस्ट स्थानमा परे। १२ जनालाई नगद सहित मेडल र प्रमाण पत्र द्वारा सम्मान गरिएको सो खेलमा प्रथम दित्तीय र तृत्तीय हुने १५ देखि ४० बर्षका महिला पुरुष समूह र ४० देखि माथि उमेरका महिला पुरुष समूहबीच भएको प्रतिस्प्रधामा उतारिएको थियो। रामजानकी मन्दिर परिसर सम्झना बाल उद्धानको परिसरमा सम्पन्न समापन कार्यक्रममा प्रतियोगितामा उत्कृस्ट हुनेलाई पुरष्कार प्रदान गरिएको थियो।

 

प्रतियोगितामा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले खेल मार्फत युवाहरुलाई एकजुट बनाउन यस्तो प्रतियोगिताले सहयोग गर्ने बताएका थिए। नगर भित्रका युवाहरुको लागि विभिन्न खाले खेलकुद प्रतियोगिता मात्रै नभएर खेलाडी समेत सम्मान गर्ने र हरेक क्रियाकलापमा नगरपालिका अग्रसर रहेको भन्दै नगरप्रमुख खाणले युवा मैत्री स्थानिय शासनका लागि नगरपालिका होमवर्कमा रहेको बताए।प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले महिलाहरुको सहभागिताले यस्तो प्रतियोगिताले थप उर्जा पुगेको बताएकी छन्। हरेक फिल्डमा महिला पनि कम छैनन् भन्दै उपप्रमुख चौधरीले दौड प्रतियोगिता जित हार भन्दा पनि युवा युवतीलाई एकसूत्रमा बाध्नका लागि कडी बन्ने विश्वास व्यक्त गरिन।

सो अवसरमा बोल्दै तिलोत्तमा(६ का वडा अध्यक्ष गणेश पाठकले वडा स्तर बाट भएको यस खालको प्रतियोगिता निकै महत्वपुर्ण रहेको बताए। आगामी दिनमा अझै युवा स्तरिय कार्यक्रम लिएर आउने बताउदै उनले नगरपालिका युवाहरुको हक अधिकार र सहभागिताका लागि अगाडी बढेको बताए।

प्रतियोगितामा १५ देखि ४० बर्ष सम्मको उमेर समुहमा पुरुष तर्फ बिशाल खड्का प्रथम भए भने दित्तीय बिजय चापागाईं, तृतीय आविस क्षेत्री, र चौथो लेख बहादुर झेंडी मगर र पाँचौ दिपक बिश्वकर्मा भएका छन्। त्यस्तै ४० वर्षा देखि माथि उमेरका समुहमा पुरुष तर्फ याम बहादुर डिसुवा प्रथम, दित्तीय हिरा कुमार मानन्धर, तृत्तीय ईन्द्र बहादुर थापा, चौथो यम बहादुर थापा र पाँचौ धर्म बहादुर पुन भएका थिए।

 

त्यस्तै महिला तर्फको १५ देखि ४० बर्ष उमेर समुहमा प्रकृति घिमिरे प्रथम, रक्षा श्रीस दित्तीय, सरस्वती कुँवर तृत्तीय, रुचि थापा सान्तवना भएका थिए। त्यस्तै ४० बर्ष माथिका उमेर समुह अन्तर्गत महिला तर्फ राम कुमारी गाहा प्रथम , गायत्री सारु दित्तीय, राधिका गौचन तृत्तीय, कार्यपालिका सदस्य समेत रहेकी राधा शाही ठकुरी चौथो र सिता भुसाल पाँचौ भएका थिए। प्रतियोगितामा प्रथम दित्तीय र तृत्तीय हेन प्रतियोगीलाई क्रमशस् नगद रु ८ हजार ६ हजार र ४ हजार सहित मेडल र प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो भने सहभागी सबैलाई नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, वडा अध्यक्ष ध्रुव न्यौपाने, गणेश पाठक, देवीलाल पंगेनी, गोपाल घिमिरे, रमेश डुम्रे,हरि बहादुर क्षेत्री लगायतले प्रमाणपत्र प्रदान गरेका थिए।

खेल जगतमा युवाहरुले अन्तरास्ट्रिय स्तरसम्म नेपालको नाम राख्न सफल भएकोले खेल बाटै युवा मैत्री शासनयुक्त नगर बनाउने अभियानमा युवाहरुलाई एकजुट बनाउन यस्तो खालको कार्यक्रमको आयोजना गरिएको वडा नम्बर(९ का अध्यक्ष ध्रुव न्यौपानेको भनाई छ।सोचेभन्दा बढी सहभागी भएकोले प्रतियोगितामा थप उर्जा मिलेको प्रतियोगिताका संयोजक तथा वडा सदस्य गोबिन्द गुरुङले बताए।करिव ४ सय सहभागी रहेको दौड प्रतियोगिताको समापन समारोहमा स्वागत मन्तव्य राख्दै खेल ले मानिसलाई स्वस्थ रहन सधै सहयोग गर्ने व्यवस्थापक तथा वडा सदस्य कमल शर्मा रेग्मीले बताएका थिए।दौड प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रमको संचालन गोबिन्द गुरुङ लवसनले गरेका थिए।


प्रकाशित : २०८० पुष ८, आईतवार १२:०८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech