तिलोत्तमा नगरपालिकामा भोलि स्थानीय विदा

[sharethis-inline-buttons]

रुपन्देहीको तिलोत्तमा नगरपालिका मगर दिवस फागुन १५ गते स्थानिय बिदा दिएको छ । आज एक सूचना जारी गर्दै नगर प्रमुख रामकृष्ण खाँणले मगर दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको बताएका छन् । मगरहरुले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।


प्रकाशित : २०८० फाल्गुन १४, सोमबार १४:४६