रुपन्देहीको तिलोत्तमा नगरपालिका मगर दिवस फागुन १५ गते स्थानिय बिदा दिएको छ । आज एक सूचना जारी गर्दै नगर प्रमुख रामकृष्ण खाँणले मगर दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको बताएका छन् । मगरहरुले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech