सवारी दुर्घटनामा दुई जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ । सुनसरी  जिल्लामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–४ मानपुरस्थित सडकमा प्रदेश १–०२–०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ बस्ने २४ वर्षीय करण चौधरीको दुर्घटनामा गम्भीर घाइते भएका जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : २०८० फाल्गुन १६, बुधबार १५:४८