ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको गैडहवा गाउंपालिका वडा न ९ मा ११४ औं अन्तराष्ट्यि श्रमिक महिला दिवसको अवसरमा र्‍याली तथा सडक नाटक प्रदर्शन

Lumbini Darpan 3 २०८० फाल्गुन २५, शुक्रबार १८:४९
रुपन्देहीको गैडहवा गाउंपालिका वडा न.९ मा ११४ औं अन्तराष्ट्यि श्रमिक महिला दिवसको अवसरमा महिला अधिकार तथा महिला हिंसा सम्बन्धी सचेतनामुलक र्याली सहित सडक नाटक प्रदर्शन गरिएको हो । गैडहवा गाउंपालिका वडा न.९ को आयोजना तथा हामी सक्छौ साथी सञ्जाल गैडहवा ९ कोसंगको संहकार्यमा भएको कार्यक्रममा वक्ताहरुले महिलाहरुको क्षमता, दक्षता र सक्षमताको आधारमा अधिकार प्राप्तीका लागि महिला शसक्तीकरणमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा गैडहवा गाउंपालिकाका उपाध्यक्ष माधुरी जैसवालले हामीसंग क्षमता छ तर पनि समाजले महिलाहरु प्रति हेर्ने दृष्टिकोण सधै कमजोर भएकौ कारण महिलाहरु पछाडी पर्दै आइरहेको भयो । समाजमा प्राप्त हुने हरेक अवसरहरुलाई नतृत्व लिनका लागि हरेका महिलाहरु शसक्तीकरण हुन आवस्यक रहेको उल्लेख गर्दै जहाँ महिलाहरुको अगुवाईमा काम हुन्छ त्यहा सभ्य र पारदर्शी हुनुका साथै आत्मा बिश्वास पनि बढ्दै जाने उपाध्यक्ष माधुरी जैसवालले बताउनु भएको छ ।
यसैगरी कार्यक्रमका बिशिष्टि अतिथि तथा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसद पन्थीले समाजमा हुने हरेका किसिमको हिंसा र दुब्र्यबहारका बिरुद्ध संघर्ष गर्न महिलाहरु भित्र रहेको आत्मा बिश्वासलाई बाहिर ल्याउन सक्नु पर्ने बताउनु भयो । जवसम्म आफु भित्र रहेको क्षमता, आत्मा बिश्वास र सक्षमतालाई ब्यबहारमा ल्याउने हिम्मत गरिदैन तवसम्म समुदायले महिलाहरुपति हेर्ने दृष्टिकोण सदैव नकरात्मक हुने उल्लेख गर्दै प्रमुख प्रशासकिय अधिकृत पन्थीले महिलाहरुको शसक्तीकरण र उनिहरुको हक अधिकारबारे सक्षम बनाउन पालिकाले निरन्तर सहयोग गर्ने बताउनु भयो ।
यसैगरी सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीका सचिव हिमा बेलवासेले समान कामका लागि समान ज्यालको नारा लिएर अमेरिकी महिला मजदुर क्लारा जेट्किनले गरेको मजदुर आन्दोलन प्रतिफल नै आजको दिनलाई बिश्वाभर क्षमिक महिलाहरुले उत्सवको रुपमा मनाइरहेको बताउनु भयो । कार्यक्रममा सहायक महिला बिकास निरीक्षक शान्ता गिरी,उमा ढकाल, राधाकृष्ण टोल बिकास संस्थाका अध्यक्ष तथा प्रगतिशिल आमा समूहका अध्यक्ष मैना गिरी, समयमाई आमा समूहका अध्यक्ष सरस्वती चौधारी लगायतले आफनो अधिकारका लागि सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा शसक्तीकरण हुन आवस्यक रहेको बताउनु भएको थियो । यसै कार्यक्रमको अध्यक्षता गर्दै गैडहवा वडा न.९ का अध्यक्ष मिना क्षेत्रीले आफुलाई कम्जोर बनाएर होइन कुनैपानी अवरसर लाइ म सक्छु भन्ने भावनाका साथ अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो

प्रकाशित : २०८० फाल्गुन २५, शुक्रबार १८:४९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech