जनमत पार्टी सरकारमा सहभागी नहुने

[sharethis-inline-buttons]

काठमाडौँ। जनमत पार्टी वर्तमान सरकारमा सहभागी नहुने भएको छ । जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ तथा बझाङको प्रदेश सभा क्षेत्र नं.१ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ।

यसैगरी, सप्तरीमा गत माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।


प्रकाशित : २०८० फाल्गुन २९, मंगलवार १६:१३