काठमाडौं। बसन्तपुरमा बिहान चीर ठड्याइएपछि फागु पर्वको आजदेखि विधिवत् सुरुवात भएको छ।
आइतबार शुभसाइत पारेर मौलिक बाजागाजासहित बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो। योसँगै स्थानीयले फागु पर्वको उत्सव मनाएका छन्।

© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech