श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ।

कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भइ हाल अस्थायी रुपमा कोहलपुर १४ मा बस्दै आएका वर्ष २२ का अनिल विकले वर्ष २१ की श्रीमती सुशीला सुनारको हत्या गरेको हो । विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : २०८० चैत्र १३, मंगलवार ११:०१